गोलबजार नगरपालिकाले प्रधानमन्त्री कोषमा ५ लाख ५५ हजार पठाउने
सिरहा। भोटेकोशी नदीमा अकस्मात् आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि सिरहाको गोलबजार नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गोलबजार नगरपालिकाले विज्ञप्ति जारी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →