प्रधानमन्त्री बालेन शाहले केही बेरमा राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै (LIVE)
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई केही बेरमा सम्बोधन गर्दै छन् । नेपाली समयअनुसार शुक्रबार बिहान उनले महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्न लागेका हुन् । महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →