THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 29 October 2026
रातोपाटी

लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चक्रवात ‘अर्नब’ को प्रभावबाट जोगिन सतर्कता अपनाउन पर्यटन बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले चक्रवात अर्नबको प्रभावले भारी वर्षा र हिमपात हुनसक्ने भएकोले सतर्कता अपनाउन पर्यटकहरूलाई आग्रह गरेको छ । जल तथा मौसम...

लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू

बहुमत नपाएपछि प्रधानमन्त्री नेतान्याहूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । नेतान्यहूको लिकुड पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको...

तस्बिरमा हेर्नुहाेस् विराटनगर र कर्णालीबिचकाे खेल

काठमाडाैँ । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार विराटनगर किंग्स र कर्णाली याक्सबिच खेल भइरहरेकाे छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले...

विश्वविद्यालयहरूको म्यापिङ र पूर्वाधार मूल्यांकन भइरहेको छ : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको म्यापिङ तथा विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कन तीव्र रूपमा अघि बढाइएको बताएका छन्।...

मोइन अलीले राहुल यादवबारे के भने ?

काठमाडौँ । जनकपुर बोल्ट्सका अनुभवी अलराउन्डर मोइन अलीले युवा बलर राहुल यादवको प्रशंसा गरेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो खेलमै राहुलले...

कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन्...

डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह

१२ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा.

सेवा क्षेत्रमा सुदूरपश्चिम प्रदेशका बैंकहरूको कर्जा ७३ प्रतिशत  

नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा ७३.८२ प्रतिशत सेवा क्षेत्रमा रहेको पाइएको हो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

९ छक्का प्रहार गरेका लोकेश बम शतक बनाउनबाट चुके

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी खेलमा विराटनगर किंग्सका ब्याटर लोकेश बम विष्फोटक ब्याटिङ गरे पनि व्यक्तिगत शतक बनाउनबाट चुकेका छन्।...

८७ रन बनाएर आउट भए लाेकेश बम

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले ८७ रन बनाएर आउट भएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...

आईपीओ पाइपलाइनमा रहेका कम्पनीलाई ६ चरणमा विभाजन

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर (आईपीओ) निष्कासनको पाइप लाइनमा रहेका कम्पनीलाई ६ चरणमा विभाजन गरेको छ । सेबोलमा प्राप्त भई स्वीकृत...

गोविन्द केसीले स्थगित गरे अनसन

मेडिकल अभियन्ता डा. गोविन्द केसीले उदयपुरमा बस्ने भनिएको अनसन स्थगित गरेका छन्।

मनहरीमा ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

पूर्व-पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेमा ट्रकको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्।...

विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, आयात–निर्यात दुवै बढे

असोज महिनाका लागि ३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा ३ अर्ब ९८ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ।...

SF

सभामुख अर्याल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

‘रोटरी पुस्तक प्रदर्शनी’ सुरु

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आजदेखि भक्तपुरको दरबार स्क्वायरमा सुरु भएको तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी-२०८३’ को उद्घाटन गरेका छन्। रोटरी...

ढुवानीमा भाटभटेनीले थाल्याे ईभी प्रयोग, सबै गाडीलाई विद्युतीय बनाउने योजना

इन्धनको बढ्दो मूल्य, व्यापार घाटा र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्य सहित भाटभटेनीले यो हरित अभियान थालनी गरेको हो ।

नेकपा लुम्बिनी इन्चार्ज भन्छन्– ओलीले कम्युनिस्ट एकता भंग गराए

१२ कात्तिक, बुटवल । नेपाली कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल बलदेवले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनहरूले नेपालका वामपन्थी पार्टीहरू निराश हुनु...

सुनसरी मोरङ औद्योगिक कोरिडोरका छाला उद्योगको उत्पादन ५० प्रतिशतमा झर्‍यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा माग घटेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका छाला उद्योगहरूको उत्पादन ५० प्रतिशतमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा माग घटेको र काँचो...

तीन महिनामा डेढ करोडभन्दा बढी कण्डम आयात

काठमाडौँ । आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा नेपालमा १ करोड ५७ लाख थानभन्दा बढी कण्डम आयात भएको छ । भन्सार विभागको वैदेशिक...

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशिष्ट संरचना विकास समितिलाई हस्तान्तरण

१२ कात्तिक, बुटवल । रुपन्देहीको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण...

‘बारम्बारको विपद्ले पर्यटन क्षेत्र अस्तव्यस्त’

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले यति बेला पर्यटन क्षेत्र त्रसित छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।