एसियाड टेनिस टोलीलाई इन्फिनिटीको खेल पोसाक
काठमाडौँ । जापानमा भइरहेको २० औँ एसियाली खेलकुदको टेनिसमा सहभागी हुने नेपाली टोलीलाई भाटभटेनी सुपर मार्केटमा आबद्ध इन्फिनिटी एक्टिभ वेयरले प्रोत्साहन स्वरूप खेल पोसाक प्रदान गरेको छ । नेपाल टेनिस संघले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →