वाम एकतामा हतारिएर फुर्सदमा पछुताउनु हुन्न, जबर्जस्ती गर्दा फेरि दुर्घटना हुन्छ: माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी शक्तिहरूबीच हतारमा एकता गरेर पछि पछुताउनुभन्दा परिपक्व सहकार्यको बाटो रोज्नुपर्ने बताएका छन्।...
विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई
नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...
अटोमोबाइल व्यवसायी मेघराज पौडेललाई महासङ्घको यातायात समितिको उपसभापतिको जिम्मेवारी
काठमाडौँ। अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ । महासङ्घले कार्यकारिणी...
हिमालमा जे भइरहेको छ, त्यो कुनै 'साइन्स फिक्सन' भन्दा कम छैन!
अहिलेको बाढीसँग २०७२ सालको भुइँचालोको सम्बन्ध कसरी जोडिन्छ? यसको उत्तर खोज्न २०७२ सालमै फर्किनुपर्छ।
बैंकिङ क्षेत्रमा नयाँ लगानीकर्ता भित्र्याउनुपर्छ : सिबिफिन
पुराना लगानीकर्तालाई बाहिरिने र नयाँलाई प्रवेश गराउने नीति नेपाल राष्ट्र बैंकले लिनुपर्ने सिबिफिन महासचिव गोयलको सुझाव छ ।
घर जलेपछि परिवार छुट्टै बस्यौं, मायाको चिनो खरानी भयो: माधव नेपाल
नेपालले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी भएपछि परिवारका सदस्यहरू लामो समयसम्म छुट्टाछुट्टै स्थानमा बस्नुपरेको बताएका छन्।...
कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसमबारे ब्रिफिङ, पूर्वतयारी कस्तो छ ?
चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात, पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यवाहक...
इरानलाई ट्रम्पको चेतावनीका बाबजुद वार्ताबाट सम्झौताको प्रयास जारी
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्झौता नभए इरानलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने चेतावनी दिएका छन् । यद्यपि उनले इरानसँग...
सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनरमा सिलिंक्स होलिडेज
७ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सिलिंक्स होलिडेज प्रालिलाई आफ्नो आधिकारिक ट्राभल पार्टनरका रूपमा अनुबन्ध गरेको...
चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार
काठमाडौं । यो वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारले पाएका छन्...
निष्क्रिय कर्जा र संस्थागत सुशासनको अभावले सङ्कटमा लघुवित्त क्षेत्र
काठमाडौँ। नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरू जटिल अवस्थामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक...
बालेन जीलाई फोटोमा र टाढाबाट मात्र देखेको छु, दई शब्द कुरा गर्न पाएको छैन: माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बालेन शाहसँग आफूले लामो समयदेखि संवाद गर्न नपाएको बताएका छन्।...
असोज ८ देखि ११ सम्म बीपी राजमार्गमा राति सवारी आवागमन रोक लगाइने
७ असोज, काभ्रेपलाञ्चोक । सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा...
प्रधानमन्त्रीलाई फोटोमा हेर्छु, चिनजान छैन : माधव नेपाल
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले प्रमुख राजनीतिक दल तथा अनुभवी नेताहरूसँग आवश्यक परामर्श नै नगरी एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन् ।...
फास्ट ट्र्याकको म्याद तेस्रो पटक थपियो, लागत २० अर्बसम्म बढ्ने
सरकारले फास्ट ट्र्याक निर्माणको म्याद २०८३ चैत मसान्तसम्म थप गरेको हो। यसअघि दोस्रो पटक थपिएको म्याद २०८३ चैत मसान्तसम्मका लागि नै तोकिएको थियो।...
३८ शाखा अधिकृतकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
काठमाडाैँ। ३८ जना शाखा अधिकृतकाे सरुवा गरिएकाे छ। हेर्नुहाेस् सरुवा सूची
नयाँ पुस्ता निर्णायक बने, पार्टीको उपस्थिति त्यहिँ कमजोर भयो : विशाल भट्टराई
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उल्लेखित दुई कार्यभार र १५ कामको बाटोमा एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको धारणा छ ।
विपत्देखि सरकारी गुनासोसम्म चिर्ने ‘नागरिक अलर्ट’
काठमाडौंँ । हरेक दिन नेपाली नागरिकले आफ्नो वरपर खाल्डाखुल्डी, भत्किएका सडक, बिग्रिएका सडक बत्ती, ढलको समस्या वा ट्राफिक नियम उल्लङ्घनजस्ता कैयौं बेथिति देख्छन् ।...
भारी वर्षाको प्रक्षेपणपछि कुलेखानीमा निगरानी
हेटौँडा । आगामी ५ दिन भारी वर्षाको सम्भावनाको प्रक्षेपणपछि मकवानपुरको कुलेखानीमा निगरानी बढाइएको छ । सम्भावित जोखिमको मूल्यांकन गष्र्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वर्षाको...
काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति शर्माको निधन
काठमाडाैँ। काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ। बुधबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८६ वर्षको उमेरमा उनको निधन भएको हो...
बाढीको पूर्वसूचना: नेपालले के सिक्यो, के सिक्न बाँकी छ ?
लाङटाङ लिरुङको माथिबाट खसेको चट्टान र हिउँका कारण गत अगस्ट २६ मा आएको बाढीले नेपालमा १,४०० भन्दा बढी मानिसको ज्यान लिएको छ, ६,००० भन्दा...
महेश बस्नेतका तीन प्रस्ताव- संसद् पुनर्स्थापना, सरकारविरुद्ध आन्दोलन र वामपन्थी एकता
'अदालतमा विचाराधीन पुरानो संसद् पुनर्स्थापना स्थापना गरेर सरकारका प्रतिगामी अधिनायकवादी कदम सच्चाउन पर्दछ। जसबाट एमालेको पुरानो हैसियत जोगाउने राम्रो अवसर पनि हो', सचिव बस्नेतले...
‘तीन पटक राष्ट्रपतिको अफर आएको थियो, पदको लोभ गरेको भए उहिल्यै राष्ट्रपति भइसक्थें’
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई तीन-तीन पटक राष्ट्रपतिको अफर आए पनि कार्यकारी राजनीति रोज्दै अस्वीकार गरेको दाबी गरेका छन्।...
दुई महिनामै भारतबाट साढे ३ अर्ब बढीको आलु, प्याज र गोलभेँडा आयात
स्वदेशी उत्पादनले बजारको दैनिक माग धान्न नसक्दा दुई महिनाकै अवधिमा १ लाख १६ हजार टनभन्दा बढी यी तरकारी आयात गर्नुपरेको देखिएको हो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।