विष्णु माझीको गीतसँग तुलना भएपछि एलिना भन्छिन्,- 'उहाँको आफ्नै इतिहास र उचाइ छ'
यस वर्षका तीज गीतमध्ये विष्णु माझीको 'घरबार' र एलिना चौहानको 'नौरती फूली' युट्युबमा एक करोडभन्दा बढी भ्युज पाउने गीत बनेका छन्।
सारांश लम्बाइ: ~21 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →