THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 9 November 2026
SF
सेतोपाटी

संस्कृति जोगाउँदै गर्दा त्यसको आत्मा जोगाउन बिर्सियौं कि?

चाडपर्वमा अन्तर्निहित आफ्नो सोच, कर्म र समग्र जीवन बदल्ने चेतनाको जागरण समेट्यौं त?

दैलेखमा बिरामी बोकेको जिप दुर्घटना, बिरामीसहित ६ जना घाइते

दैलेखमा बोलेरो जिप दुर्घटना हुँदा बिरामीसहित ६ जना घाइते भएका छन्।

SF

जुवा खालबाट एकै रात समातिए ५५ जना, भरियो थुनुवा कक्ष

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा एकै रात ५५ जना पक्राउ परेका छन्।

श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट श्रीमान्‌को हत्या, एक पक्राउ

मोरङमा श्रीमती र एक भारतीय नागरिकले रड प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा जहदा गाउँपालिका–२, मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका...

SF

एनपिएलमा आज कर्णालीले पोखरा र काठमाडौंले चितवनसँग भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनिपएल)मा आज दुई खेल हुँदैछ।

नेताहरूको स्वार्थले अस्थिर मधेश सरकार

अघिल्लो कार्यकाल पाँचै वर्ष सरकार टिकाएर कीर्तिमानी अभ्यास भएको मधेशमा यसपटक अरु प्रदेश जस्तै चरम राजनीतिक अस्थिरता देखियो ।

सडक नाटकमार्फत कुरीतिविरुद्ध किशोरकिशोरी

बालविवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा र विभेदजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध जुम्लाका किशोरकिशोरी सडक नाटकमार्फत समुदायमा आवाज उठाउने तयारीमा जुटेका छन्।...

पटका पट्काउँदा एक जना घाइते

बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् ।...

एनपीएल: आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् ।

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ।...

त्रिमूर्ति निकेतनमा महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती मनाइयो

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा त्रिमूर्ति निकेतनले विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंले...

महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीमा दुई जना सम्मानित

काठमाडौँ, २३ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित...

जुवाडे खोज्न प्रहरीले रातभर चलायो अपरेसन

प्रहरीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जुवाडे पक्राउ गर्न आइतबार रातभर अपरेसन चलाएको छ ।...

दैलेखमा बिरामी बोकेको बलेरो २०० मिटर तल खस्यो, ६ जना घाइते

दैलेख । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली...

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।

मनोरञ्जन वा जुवासँग सीमित छैन कौडाको इतिहास, तिहारमै किन खेलिन्छ ?

तिहार भन्नेबित्तिकै प्रायः सवैलाई दीप, फूल, देउसी–भैलो, लक्ष्मीपूजा र भाइटीकाको सम्झना आउँछ । तर तिहारसँग जोडिएको अर्को परम्परा पनि छ । त्यो हो कौडा...

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जनामध्ये छ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङमा श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट ४० वर्षीय पुरुषको मृत्यु

२३ कात्तिक, काठमाडौं । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन्...

उज्यालो फड्कोभित्र हिउँदे अँध्यारोको संशय

काठमाडौँ । कुनै पनि देशको आर्थिक समृद्धि त्यहाँ उपलब्ध प्राकृतिक तथा मानवीय स्रोतको उच्चतम सदुपयोगमा निर्भर हुन्छ । नेपालको सन्दर्भमा जलस्रोत आर्थिक, प्राविधिक र...

अबका १० खेलले तय गर्नेछन् एनपीएल प्लेअफको तस्बिर

१८ खेल सकिँदा अब बाँकी रहेका १० खेलले आठ टोलीमध्ये कुन चार टोली प्लेअफमा पुग्ने भन्ने तस्बिर तय गर्नेछन्।...

बलिङमा चम्किएका नेपाली, ब्याटिङमा विदेशी हावी

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विदेशीको बाहुल्य रहँदा सर्वाधिक विकेट लिने सूचीमा नेपाली बलर अगाडि देखिएका छन्।

सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात सम्भावना

२३ कात्तिक, काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली...

पशुपन्छीको बीमा गर्दै किसान

तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ।...

गोपाल वंशभन्दा पहिलेको नेपाल : अजिमाको समाज कहाँ हरायो?

हामीले मातृसंस्कृतिको कुरा गर्दा प्रायः त्यसलाई पितृसत्ताको ठीक उल्टो व्यवस्था ठान्ने गल्ती गर्छौं। पितृसत्तामा पुरुषले शासन गर्छ भने मातृसत्तामा महिलाले शासन गर्थे भन्ने सरल...

SF

बारामाम पटका पट्काउँदा एक जना घाइते

२३ कात्तिक, काठमाडौं । बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।