‘रसुवा बाढी हिमालय क्षेत्रकै असाधारण विपद् हो, तर संकेतहरू पहिल्यै थिए’
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कहरले अहिले देश नै शोकमग्न छ, आक्रान्त छ । बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो जनधनको क्षति पुर्याएको छ । मृतकको शव पहिचान, बेपत्ताको खोजी र उद्धार
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →