पूर्वप्रेमिकालाई उपहार दिन खर्चिएको रकम फिर्ता माग्दै दायर मुद्दा खारेज
काठमाडौँ। सिंगापुरका एक व्यवसायीले प्रेमसम्बन्धमा रहँदा पूर्वप्रेमिकालाई उपचार किन्न खर्च गरेको झन्डै ३ लाख ६९ हजार अमेरिकी डलर बराबरको रकम फिर्ता माग्दै दायर गरेको...
गरिमा चौधरीमाथि बलात्कारपछि हत्याका आरोपीलाई अदालतले छाडेको हो?
अदालतले उनीहरूविरूद्ध अदालतमा पेस भएका बयान कागज, प्रमाण लगायतका आधारमा पुर्पक्षका लागि बाल सुधार गृहमा पठाएको उल्लेख छ।
करदाता व्यवसायी प्रति राज्यले पनि जिम्मेवारी देखाउनुपर्छ: महासंघ अध्यक्ष श्रेष्ठ
श्रेष्ठले निजी क्षेत्रले विपद्का बेला राज्यलाई सहयोग गर्दै आए पनि अहिले आफैं संकटमा परेको भन्दै प्रभावित उद्योग–व्यवसायको पुनःस्थापनामा सरकारले प्राथमिकता दिनुपर्ने बताए।
राजेश उपाध्याय बने सिबिफिनको कार्यवाहक अध्यक्ष
काठमाडौँ। राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्ष जिम्मेवारी पाएका छन्। अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ हिमालयन बैंकबाट बाहिरिएसँगै कार्यसमितिका...
चन्द्रमाको अध्ययन गर्न नासा र आईबीएमको नयाँ एआई मोडेल सार्वजनिक
२६ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमासम्बन्धी दशकौंको अवलोकन डेटा विश्लेषण गर्न र चन्द्रमामा दीर्घकालीन मानव उपस्थितिको योजनालाई सघाउ पुर्याउन नयाँ ओपन-सोर्स...
गरिमा हत्या प्रकरण : अदालतले छाड्यो अभियुक्त, अनुसन्धानमाथि प्रश्नैप्रश्न
के यो आदेशले अभियुक्तलाई निर्दोष सावित गरेको हो? कि राज्यले अनुसन्धान र अभियोजनमार्फत अदालतमा पर्याप्त प्रमाण पुर्याउन नसकेको हो ?...
राप्रपाले गर्यो ४८ जिल्ला अधिवेशन, यी हुन् अध्यक्ष
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ।
परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता
काठमाडौँ। नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत...
असोज १ देखि काठमाडौंमा नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दिपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी तथा आर्थिक शिथिलताबीच पनि घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए।
‘बाढी प्रभावित बालबालिकालाई मनोसामाजिक परामर्शसँगै सुरक्षाको खाँचो छ’
बालबालिकामा डराउने, चिच्याउने, राति निद्राबाट उठेर भाग्न खोज्ने, ‘ऊ आयो, ऊ आयो’ भन्ने, साथीहरू खोज्ने तथा राति बाहिर निस्कने जस्ता व्यवहार देखिएको जानकारी पाएँ।
ग्यासमा बढी मूल्य लिनेलाई कारबाही गर्न विक्रेता महासंघको माग
महासंघले विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो ।
नेकपाको प्रश्न– सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्न खोजेको हो?
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (ईजिपी) बन्द गर्न लागेको जानकारीमा भएको भन्दै सरकारसँग जबाफ माग गरेका छन्।
गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद
काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड गरिएको...
एमाले कार्यदल बैठकमा दुवै प्रतिवेदन पेस, भोलिबाट छलफल
नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेस भएको छ ।
सरकार नागरिकका समस्या समाधान गर्न असफल भयो : वर्षमान पुन
प्रतिनिधिसभा सदस्य वर्षमान पुनले वर्तमान सरकार नागरिकका समस्या, विपद् व्यवस्थापन र सुशासनका क्षेत्रमा पूर्णतः असफल भएको बताएका छन् ।...
लागुऔषधसहित १७ जना पक्राउ
२६ भदौ, काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार...
नागरिकको स्वास्थ्य संवेदना नबुझ्ने सरकार: प्रसव पीडा पछिमात्र छानविन र उपचार !
त्यसमाथि स्वास्थ्य मन्त्रालयको नेतृत्वसमेत महिलाकै हातमा छ। सरकारी अस्पतालकै अगाडि प्रसव पीडामा छटपटिएकी आमालाई अस्पतालले किन देखेन ?...
अन्तिम दिन सेयर बजारमा २७.९४ अङ्कको वृद्धि
काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २७।९४ अङ्कले बढेर २५५९.४९ विन्दुमा पुगेको...
एआईको खतराका कारण यसको विकासको गतिलाई सुस्त बनाउन ओपनएआईले विचार गर्ने
तर सबै एआई निर्माता यसमा सहमत नहुन पनि सक्ने उनले जनाएका छन्। ।
ठेलामा खाजाको व्यापार : कान्छो छोरा डिप्लोमा उत्तीर्ण, जेठो इन्जिनियर
जनकपुरधाम । आत्मनिर्भर हुन भौँतारिने गरेका युवा पुस्ताका लागि जनकपुरधाम उपमहानगरपालिका–११, धनुषा पथका ५२ वर्षीय श्यामप्रसाद साह प्रेरणाको स्रोत बन्न सक्छन् । सामान्य काठको...
३१ वर्षअघि रावल आयोगले औंल्याएको अतिक्रमित सबै जग्गा सरकारको नाममा कायम गर्ने निर्णय
मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा घुसाएको भनि उल्लेख भएका कित्ताहरुबाट घुसेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।