THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026
← सबै समाचारमा फर्कनुहोस्

यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ । कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपालले यसअघि पहिलो खेलमा २६ रनमा अलआउट हुँदै भारतसँग लज्जास्पद हार बेहोरेको थियो । यूएई पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो । आजको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →