एनी ह्याथवेको साथमा नयाँ फिल्म लिएर आउँदैछन् टम क्रुज
लस एञ्जलस । हलिउड अभिनेता टम क्रुजले आफ्नो चर्चित फिल्म ‘डेज अफ थन्डर’को सिक्वेल बनाउने घोषणा गरेका छन् । सन् १९९० मा रिलिज भएको रेसिङ ड्रामा फिल्मको सिक्वेलमा क्रुजसँगै अभिनेत्री एनी ह्याथवे पनि महत्वपूर्ण भूमिकामा देखिने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →