४० करोड थान एक रुपैयाँका सिक्का छाप्न बोलपत्र आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का छापी आपूर्ति तथा वितरण गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र...
झापाको चन्द्रगढीमा एक घण्टामा २३.४ मिलिमिटर वर्षा
महाशाखाका अनुसार चन्द्रगढीमा पछिल्लो एक घण्टामा २३.४ मिलिमिटर वर्षा भएको हो।
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
काठमाडौँ । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ...
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?
राति कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
‘उद्देश्यभन्दा सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो’
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्लो दुई दशकको राजनीतिक यात्रामा कांग्रेसबाट भएका कमजोरीमाथि निर्मम आत्मसमीक्षा...
१६ मंसिरदेखि कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद, ३२ खेलमा प्रतिस्पर्धा हुने
१९ असोज, सुर्खेत । कर्णाली प्रदेशमा आगामी १६ देखि २७ मंसिरसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता कर्णाली प्रदेशका अधिकांश...
इरान यु`द्धकै बिच बेलायतबाट किन हटाइए सबै अमेरिकी ब`मवर्षक विमान ?
लन्डनबाट करिब १६० किलोमिटर पश्चिममा रहेको फेयरफोर्डमा करिब एक दर्जन बी-१ बमवर्षक तैनाथ थिए। यी विमान पछिल्लो समय इरानविरुद्धको अमेरिकी कारबाहीमा प्रयोग हुँदै आएका...
करेन्ट लागेर बाजुरामा एक जनाको मृत्यु
धनगढी । बाजुरामा विद्युत्को पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको...
राष्ट्रिय पहिचान र पोसाकको अवमूल्यन गरेर कोही सच्चा क्रान्तिकारी हुन सक्दैन : कमल थापा
थापाले नेतृत्वको अनुहार र पात्र परिवर्तन हुँदैमा देशको मुहार परिवर्तन हुन्छ भन्ने धारणा भ्रम भएको भनाइ राखे।...
एसियाली खेलकुद: पदकविहीन हुनबाट जोगिनै धौधौ
झन्डै साढे दुई वर्ष गरेको नियमित प्रशिक्षणले सार्थकता पाउन सकेन। नेपाली खेलाडीमा पर्याप्त म्याच एक्सपोजरको कमी देखियो।...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
फ्लाई दुबई घटना : आक्रमणका आरोपीको अस्ट्रेलिया कनेक्सनबारे छानबिन सुरु
फ्लाई दुबईको विमानमा कप्तानमाथि आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको आरोप लागेका ओमानी नागरिक हमाम अल–हम्मामीको अस्ट्रेलियासँगको सम्बन्धबारे अस्ट्रेलियाली सुरक्षा निकायहरूले अनुसन्धान थालेका छन्।
अत्तरिया बसपार्कमा स्थापना गरियो यात्रु सहायता कक्ष
कैलाली । दसैँ पर्वका लागि घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै कैलालीको अत्तरियामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । गोदावरी नगरपालिका–२ स्थित अत्तरिया...
यो देशमा प्रधानमन्त्री पदको गरिमा रहेन : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री पदको गरिमा कायम राख्नुपर्ने बताएका छन्।...
आठराई गाउँपालिकामा नगर बस सञ्चालन : सङ्क्रान्ति बजारबाट फिदिमसम्म सीधा सेवा सुरु
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ । नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरी गाउँपालिकाले यो सेवा...
कांग्रेस महाधिवेशन– निर्वाचन कार्यक्रम आजैदेखि, उम्मेदवारी दर्ता भोलि
उम्मेदवारी दर्ता भने मंगलबार हुनेछ। मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।
दुर्व्यवहारको आरोपमा मेडिकल सञ्चालक पक्राउ, सात दिनको म्याद
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सामाजिक सञ्जालमा उपचारका क्रममा महिलाको संवेदनशील अंग छोएको/चलाएको भन्दै भिडियो पोस्ट भएपछि पीडितबाट करणीसम्बन्धी कसुरमा जाहेरी परेको थियो।...
दसैँको मुखमा विपद्को मार झेल्दै स्वदेशी जुत्ता–चप्पल उद्योग
काठमाडौँ । गत भदौ १० गते भोटेकोशीे बाढी र त्यसपछिको बाढी पहिरोले स्वदेशी जुत्ता चप्पल उद्योगमा समेत असर पारेको छ । उत्तरी नाका बन्द...
जेनजी प्रदर्शनकारीको मुद्दा फिर्ता लिनेबारे अध्ययन समितिको सिफारिसमा के छ ?
काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित समितिले आफ्नो अध्ययन सकेर सरकारलाई प्रतिवेदन दिएको छ । उच्च अदालतका पूर्व...
सडक बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
काठमाडौँ । सडक बोर्ड नेपालले खाली रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । सडक बोर्ड ऐन, २०५८...
कांग्रेस १५औं महाधिवेशन: आफ्नै घर सम्हाल्न र सम्हालिन चुनौती
मुलुकको पुरानामध्येको एक दल नेपाली कांग्रेसको १५औं महाधिवेशन आन्तरिक किचलो र विवादबिच सुरु भएको छ।...
भोटेकोशी बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
गत भदौ १० गतेको विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।...
मौनताले मार्दैछ सम्बन्ध : के हो ‘साइलेन्ट क्विटिङ’?
काठमाडौँ । के तपाईंले कहिल्यै याद गर्नुभएको छ, अचेल सम्बन्धहरूमा झगडा त कम भएको छ तर दूरी निकै बढेको छ? पहिले पति–पत्नीबिच मनमुटाब हुँदा...
बालेनलाई ज्ञानेन्द्रको जवाफ : धन्न पृथ्वीनारायण शाहकै कारण नेपाली हुँ भन्न पाएका छौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेकै कारण आज नेपालीहरूले आफ्नो पहिचानसहित विश्वमा उभिन पाएको बताएका छन्।...
भोटेकोशी बाढी : रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
१९ असोज, रसुवा । गत १० भदौको विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।