THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 12 October 2026
नागरिक न्युज

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता

नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राखेका छन्।

नयाँ कम्पनीले धानेको नेप्से सूचक, कस्तो छ नेप्सेको यथार्थ ?

काठमाडौँ । २०७८ असार मसान्तमा नेपालको पुँजीबजार २८८३.३८ विन्दुमा थियो । त्यतिबेला कुल बजार पुँजीकरण ४० खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ हुनका साथै...

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको...

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उदयपुरबाट एक हजार किलो बढी गाँजा बरामद

चाडपर्वको मुखमा प्रतिबन्धित लागूओषध गाँजा बिक्री वितरण र ओसारपसार हुने गरेको पाइएको छ।

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की । अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रु एक करोड चार लाख ८५ हजार ४९८ सहयोग जुटेको छ । गाउँपालिकाले विपद्बाट प्रभावितको...

मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित

पाँचथर । पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ। पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र...

तरलता र सस्तो ब्याजदरका बाबजुद उठ्न नसकेको सेयर बजार

नेपालको अर्थतन्त्र पछिल्लो समय अनौठो विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त तरलता थुप्रिएको छ । ब्याजदर घटेर एकल विन्दुमा झरेको...

दसैँ सामान्य रूपमा मनाउन कलाकारको आग्रह

काठमाडौं । यस वर्षको दसैँ सचेत र सामान्य रूपमा मनाउन कलाकारले सबैमा आग्रह गरेको छन् । नेपाल चलचित्र कलाकार संघले आइतबार राजधानीमा आयोजना गरेको...

खुला सहमहामन्त्रीमा १९८९ मत गन्दा खतिवडा र शिवाकोटीको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको खुला सहमहामन्त्रीको १९८९ मत गन्दासम्म रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै राखेका छन् । दुई पदका लागि भएको निर्वाचनमा...

नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ।...

कविता: बाल्यकाल, आजकल, चाडपर्व र शुभकामना

सामान्य परिवेशको आँगनमा हुर्केको म, साना–साना कुरामै अपार खुसी मिल्थ्यो। भोकबाहेक अरू कुनै लोभ थिएन, अहंकार, छलकपट र घृणाप्रति मनका ढोकाहरू बन्द थिए। नयाँ...

कर्णालीकी मन्त्री कल्याणी खड्का : आफ्नै घर अधुरो, गाउँमा मन्दिर निर्माण

आफ्नै घर पुनर्निर्माण हुन नसकेको अवस्थामा मन्त्री खड्का घर पुग्दा बस्ने र सुत्ने ठाउँको समेत अभाव हुने गरेको छ । पद र जिम्मेवारीले उनको...

बजार घट्यो कि बढ्यो भनेर होइन, सेबोनको नीतिबारे प्रश्न गरौँ : मुक्ति अर्याल

नेपालको सेयर बजार (नेप्से) पछिल्लो समय निकै उतारचढावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। दसैँ, तिहार जस्ता ठुला चाडपर्वको समयमा पनि बजारले लगानीकर्तामा उत्साह भर्न सकेन ।...

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत...

दूध धेरै बेच्ने १५ किसान पुरस्कृत

स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन्।

पहिरोले स्काभेटरसहित चालक पुरिए

निर्माण स्थलमा बिनय मल्ल स्काभेटर बाहिर ढुङ्गाहरू झर्छ कि भनि हेरिरहेको अवस्थामा एक्कासि माथिबाट खसेको ढुङ्गाले हात र खुट्टामा चोट लागेर घाइते समेत भएका...

दक्षिण अष्ट्रेलियामा भीषण आँधीको वितण्डा, हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध

मेलबर्न । अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यमा आइतबार आएको भीषण आँधीका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। आँधीका कारण रुखहरू ढल्नुका साथै ठूलो...

मुगुमा एस्काभेटरमाथि पहिरो खस्यो, चालक पुरिए, सहचालक घाइते

मुगु । मुगुमा सडक खनिरहेको एस्काभेटरमाथि पहिरो खस्दा चालक पुरिएका छन् । मुगु प्रहरीका अनुसार, मुगु—रारा भित्री सडकखण्ड अन्तर्गत जिल्लाको खत्याग गाउँपालिका—११, को बिरा...

सारङ्गीमा नेपाली समाज, कर्खामा बाढीका पीडा

गन्धर्व समुदायको सांस्कृतिक योगदानलाई बुझ्नु भनेको एउटा समुदायको कला बुझ्नु मात्रै होइन, नेपाली समाजले आफ्ना कथा कसरी सुनायो र सम्झनाहरू कसरी जोगायो भन्ने बुझ्नु...

जन्मदिनमा किन ट्रोल भइरहेका छन् अमिताभ बच्चन ?

मुम्बई। बलिउडका महानायक अमिताभ बच्चनले आइतबार (अक्टोबर ११) मा आफ्नो ८४औँ जन्मदिन मनाएका छन्। यस अवसरमा मुम्बईको जुहुस्थित उनको निवास ‘जलसा’ बाहिर अभिनेताको एक...

SF

कांग्रेस सहमहामन्त्रीमा अघि लागे रामहरि र अजयबाबु

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमा खसेको मतगणना भइरहेको छ।

सधैँ हँसिलो–खुसीलो मदनकृष्णका छोरा

उनलाई कलियुगका श्रवणकुमार भनिदिए हुन्छ । बुबाप्रति उनको सद्भाव, समर्पण र लगाव हेर्नुहोस् त, तपाईंलाई त्यस्तै लाग्दैन ? उनको नाम चाहिँ के हो भनेर...

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस दाउन्नेमा दुर्घटना, ७ जना घाइते

२६ असोज, काठमाडौं । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्‍चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।