THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
रातोपाटी

जलवायु न्यायको माग गर्दै आन्ताल्यामा नेपालीको प्रदर्शन

काठमाडौँ । गत कात्तिक २३ गतेदेखि जारी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३१) मा जलवायु न्यायका लागि नेपालीहरुले टर्र्र्किएको अन्ताल्यामा प्रदर्शन गरेका छन् । सम्मेलनमा भाग...

२४ सै घण्टा गुल्जार बनाउने काठमाडौँको तयारी, निजी क्षेत्र भन्छ– आधार तयार पार

काठमाडौँ । संघीय राजधानी काठमाडौँका बजारलाई २४सै घण्टा चलायमान बनाउने उद्देश्यसहित सरकारले तयारी थालेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज...

कार्यालय समयमा लिन नमिल्ने भन्दै अर्को व्यक्तिमार्फत ३ लाख घुस लिने अधिकृतविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्ज, पर्साका दुई अधिकृतविरुद्ध बुधबार विशेष अदालत,...

दुई पूर्वमन्त्रीसमेत फन्दामा परेको मलेसिया जाने श्रमिक ठगी प्रकरण के हो ?

काठमाडौँ । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क तिर्न बाध्य पारिएको र त्यसरी संकलन गरिएको अर्बौँ रुपैयाँ विदेश पठाइएको प्रकरणमा...

‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’

पार्टीले गरेको संस्थागत निर्णयलाई आम कार्यकर्ताको माध्यमबाट जनतामा पुर्‍याउन यो राष्ट्रिय भेला गरेका छौं । यो भेलालाई मूलतः प्रशिक्षणात्मक राष्ट्रिय भेला भन्न सकिन्छ ।

SF

दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियन सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम संकलन गरी ठगेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ परेका छन्।

चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै

प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपालले माथिल्लो तामाकोशी आयोजनासहित चिनियाँ ठेकेदारले काम गरेका परियोजनाको बिजुली निर्यातको स्वीकृति माग्ने भएको छ ।

ब्यानक्रफ्टको खुलासाले कप्तान प्याट कमिन्समाथि दबाब, अस्ट्रेलियन क्रिकेटमा पुनः तरङ्ग

सिड्नी । अस्ट्रेलियाका ब्याटर क्यामरुन ब्यानक्रफ्टले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर’ काण्ड (बल टेम्परिङ) बारे तत्कालीन सम्पूर्ण अस्ट्रेलियन टोलीलाई जानकारी रहेको विस्फोटक खुलासा गरेका...

बालेनको भ्रमण पूर्वसन्ध्यामा भारतले दियो थप ६१५ मेगावट विद्युत् निर्यातको अनुमति

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भ्रमणको पूर्वसन्ध्यामा भारतले थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको छ । भारतीय पक्षले आज नेपालबाट भारततर्फ...

गण्डकी खेलकुद परिषद् : सदस्यसचिव नियुक्तिदेखि नै विवाद, सरकारलाई भारी

खुला प्रतिस्पर्धा र क्षमताका आधारमा भन्दा पनि राजनीतिक हिसाबले आफू निकटका मानिस व्यवस्थापन गर्ने थलो बनेको खेलकुद परिषद् पछिल्लो कार्यकालमा झनै बदनाम बन्न पुगेको...

त्रियुगामा तीनदिने निःशुल्क आँखा शिविर, पहिलो दिन २ सय बढीको जाँच

सदरमुकाम गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबारदेखि तीनदिने निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ।...

भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

भारतमा श्रमिकहरु मौखिक सहमति वा बिचौलियामार्फत काममा जाने गरेका छन् । कार्यस्थलमा दुर्घटना हुँदा, अंगभंग हुँदा वा मृत्यु हुँदा क्षतिपूर्ति पाउने स्पष्ट व्यवस्था छैन...

सर्लाहीमा ग्यास पाइपलाइन र भण्डारण बनाउन साढे १७ अर्ब अनुदान मागिँदै

मौजुदा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण र त्यसलाई चितवनसम्म लम्ब्याउने विषयसँगै मोतिहारी–सर्लाही एलपीजी ग्यास पाइपलाइन निर्माण प्राथमिकता दिइएको छ ।

उदयपुरमा एकै युवासँग भेटियो २७ ग्राम ब्राउनसुगर

सदरमुकाम गाईघाटमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरको कारोबार तथा प्रयोग बढ्दै गएको देखिएको छ।

‘नेपाल-भारत सम्बन्धमा रोटीबेटीको भाष्य बदलिइसक्यो’

भारतको अहिलेको सत्ताको विरासत धार्मिक छ । उसको दार्शनिक र सैद्धान्तिक आधार पनि धर्मबाट नै गाइडेड छ । नेपाललाई पनि त्यो किसिमबाट प्रभावमा पार्ने...

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएका तीन आदेश (आदेशसहित)

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।

मन्त्रीलाई निर्दोष ठहर गर्ने विशेष अदालतले के आधारमा कार्यान्वयनकर्तालाई दोषी देख्यो ?

निर्णयकर्ता तत्कालीन मन्त्री मोहन बस्नेतलाई सफाइ दिएको विशेष अदालतले त्यसको कार्यान्वयन गर्ने तीन पदाधिकारीहरूलाई दोषी ठहर गर्दा लिएको आधार र मुद्दाका तथ्यगत विवरणहरू एक...

विश्वकप र युरो कप विजेता स्पेनिस स्टार माटाले लिए संन्यास

लन्डन । स्पेनका पूर्वमिडफिल्डर हुँवा माटाले ३८ वर्षको उमेरमा व्यावसायिक फुटबल खेलजीवनबाट संन्यासको घोषणा गरेका छन् । स्पेनका लागि ४१ अन्तर्राष्ट्रिय खेल खेलेका माटा...

खर काटिरहेकी महिलाको भिरबाट लडेर मृत्यु

खड्का घर नजिकैको भिरमा खर काट्ने क्रममा बुधबार दिउँसो भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र

सरकारी अस्पतालको सेवा परिवर्तन गर्ने ‘गेम चेन्जर’को रूपमा लिइएको ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम कार्यान्वयनका लागि पटकपटक घोषणा भयो, कार्यविधि बन्यो, बजेट विनियोजन...

वार्नरको अभाव र लय गुमाउनु नै हारको कारण बन्यो : बोसिस्टो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राइनोजसँग ६१ रनले पराजित भएपछि काठमाण्डु गोर्खाजका खेलाडी विलियम बोसिस्टोले टोलीको हारमा डेभिड...

१ अर्ब ६९ करोडको संगठित ठगी आरोपमा दुई पूर्वश्रममन्त्री र पूर्वसचिवसहित ६ जना पक्राउ

मलेसिया जाने श्रमिकलाई संगठित रूपमा ठगी गरी १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...

कमल थापा : पार्टी फोरे, राप्रपामै फर्केपछि गर्दैछन् मोर्चाबन्दी

राप्रपा नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनसँग दूरी बढाउँदै लगेका छन् । पार्टीमा आफ्नो शक्ति क्षीण हुँदै गएपछि उनी पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र...

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गर्दै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने...

द्रुतमार्गमा सेना र निर्माण कम्पनीलाई सरकारको खबरदारी, ३ वर्षमा सकिएला आधा काम ?

पछिल्लो समय २० साउनमा बसेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको म्याद थप गरी चैत २०८६ पुर्‍याएको छ । यो अवधिभित्र आयोजना सम्पन्न गर्नुपर्ने जनदबाब सरकारसामु छ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।