बाढीबाट उद्धार गरिएकाहरूलाई काठमाडौंको कुन– कुन अस्पतालमा हुँदैछ उपचार ?
१३ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार भएकाहरूलाई धमाधम उद्धार भइरहेको छ । यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य भइरहेको छ । सरकारले हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालहरूमा ल्याएको हो । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, अहिले उपत्यकाका १३ वटा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →