THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026
अनलाइनखबर

सडक सुरक्षामा काम गर्न अब डेडिकेटेड निकाय, प्राथमिकतामा मानवीय क्षति न्यूनीकरण

विधेयकले सडक दुर्घटना न्यूनीकरण र क्षति कम गर्न डेडिकेटेड काम गर्न राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गर्ने र सोही निकायले गर्ने कामको जिम्मेवारी समेत...

श्रीमान् सर्वोच्चमा सिफारिस, श्रीमतीको भ्रष्टाचार मुद्दा पनि सर्वोच्चमै

न्यायाधीश जनक पाण्डेको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएमा सर्वोच्च अदालतका न्यायाधीशहरूले आफ्नै सहकर्मीको पत्नी विरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ गर्नुपर्ने अवस्था आउनसक्छ ।

रवि, बालेन र बेनमाथि कटाक्ष गर्दै महेश भन्छन्- प्रेस स्वतन्त्रतालाई मजाक बनाउने प्रवृत्तिले देश बर्बाद भयो

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति कटाक्ष गरेका छन्।...

बाढी विस्थापितले किन पाएनन् घरभाडाको १५ हजार ?

सरकारले भोटेकोशी बाढी विस्थापितलाई घरभाडावापत मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सोहीअनुसार विस्थापितहरू भाडाको कोठामा बसे । तर साढे दुई महिना...

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था ‘जोखिमपूर्ण’ हुनसक्ने

इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिगिँदैगएको छ । चिकित्सकले उनको स्वास्थ्य अवस्थालाई ‘जोखिमपूर्ण हुनसक्ने’ भनेको छ ।...

सरकारको मनमौजी शैलीविरुद्ध उत्रिँदै कांग्रेस

सरकारको शैली र क्षमता माथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष दल कांग्रेसले निगरानी बढाएको छ । विगत आठ महिना सरकारलाई शंकाको लाभ दिएपनि आगामी दिनमा...

चिकित्सा शिक्षा आयोगको निर्देशक पद रिक्त राखेर श्रीमतीलाई जिम्मेवारी

आयोगका उपाध्यक्ष प्रा.डा. खत्रीले भने मेडिकल कलेजको सिट निर्धारण प्रक्रियामा आफ्नी श्रीमतीको संलग्नताबारे उठेका प्रश्नको बचाउ गरे । उनले श्रीमतीलाई आयोगको सम्बन्धित विभागका निर्देशकले...

बीपी राजमार्गमा यातायात पुनः सञ्चालन, अवरुद्ध सबै सडक खुले

काठमाडौँ। अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले सडक कटान गर्दा अवरुद्ध बनेको बीपी राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ । निर्माणाधीन बीपी...

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौँ। देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन्। ती घटनाबाट तीन चौपायामा क्षति पुग्नुका साथै रु...

फलफूलमा अस्वाभाविक मूल्यवृद्धि, बजारमा व्यापारीको मनोमानी

नेपाल फलफूल थोक व्यवसायी संघ अध्यक्ष अमर बानियाँका अनुसार खुद्रा व्यापारीले २० देखि २५ प्रतिशतमात्र मार्जिन राखेर बेच्नुपर्ने भए पनि नियम नमान्दा खुद्रामा धेरै...

धान नफलेपछि माडीका किसान चिन्तित

गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि...

मोइन चम्किँदा पोखराको इनिङ्स ध्वस्त, ८७ रन जोड्दा गुमायो ७ विकेट

जनकपुर बोल्ट्सले दिएको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सको ब्याटिङ लाइनअप ध्वस्त भएको छ।...

विवादबीच यसरी खेलाइएको थियो सुदूरपश्चिम र विराटनगरको खेल

खेल सुरु गराउने भनेर तय गरिएको समय सकिएको डेढ घण्टाभन्दा बढी समयपछि खेल सुरु भयो। नियम अनुसार कटअफ टाइम सकिइसकेपछि खेल सञ्चालन गर्न मिल्दैन...

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन् ।

फोन उठाउनुअघि कसले र किन फोन गर्दैछ भन्ने जानकारी दिने नेपाली एप सार्वजनिक

काठमाडौँ । कुनै पनि व्यक्तिको फोन उठाउनुभन्दा अगाडि नै कसले र कुन प्रयोजनका लागि सम्पर्क गर्दैछ भन्ने पूर्वजानकारी दिने स्वदेशी सञ्चार अनुप्रयोग (एप) ‘कालेक्सा’...

निलम्बित सांसदहरूलाई अतिथि बनाएपछि राप्रपाले सोध्यो मकवानपुरका अध्यक्ष ऋषिलाल श्रेष्ठसँग स्पष्टीकरण

पार्टीले निलम्बन गरेका व्यक्तिहरूलाई बोलाएर स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न आयोजनाको निरीक्षणका नाममा आयोजनास्थलसम्म लैजाने कार्यलाई पार्टीले गम्भीरतापूर्वक लिएको राप्रपाले उल्लेख...

‘न्यायाधीशले बिचौलिया भनिएका व्यक्ति भेट्नु सेटिङका लागि होइन'

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले बिचौलिया भनिएका व्यक्तिलाई होटलमा भेटेको विषयलाई अहिलेको सन्दर्भमा अस्वाभाविक र असामान्य...

कांग्रेस कास्कीले सुत्केरीलाई भाले, शिशुलाई नयाँ लुगा दिने

आर्थिक रूपमा विपन्न तथा दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी क्षेत्रीय समितिले एक वर्षसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको...

पोखरा एभेन्जर्सले गुमायो पाँच विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत जनकपुर बाेल्ट्ससँगकाे खेलमा पोखरा एभेन्जर्सले पाँच विकेट गुमाएको छ । आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा पोखराले पाँचै...

वैदेशिक रोजगार ठगीमा पक्राउ पुर्जी जारी फरार अभियुक्त कति ?

नयाँ उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था भए पनि पुराना मुद्दाको अभिलेख व्यवस्थित नहुँदा पक्राउ पुर्जी जारी भएका फरार अभियुक्त संख्या पत्ता लगाउन विभागलाई...

एकै ओभरमा शाकिब र अर्जुन आउट, पोखराले ८३ रन जोड्दा गुमायो ५ विकेट

जनकपुर बोल्ट्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स १२ औं ओभरमा दुई महत्त्वपूर्ण विकेट गुमाउँदै संकटमा परेको छ।...

दशौँ राष्ट्रिय खेलकुदको तयारी: मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना स्थलसमेत रहेको कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफल केन्द्रित रहेको हो।...

खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा

बैंकहरूले पाकेको र नउठेको ब्याजलाई नाफामा देखाउन पाउने भएकाले नाफा ३५ प्रतिशत बढेको हो । तर, वास्तवमा बैंकहरूको नाफा १४ अर्ब हाराहारी मात्र हो...

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे खेलकुदमन्त्री र कर्णालीका मुख्यमन्त्रीबीच छलफल

मंसिर १६ देखि २६ गतेसम्म सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफलकेन्द्रित रहेको मन्त्रालयले...

SF

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, रगतमा चिनीको मात्रा अत्यधिक घट्यो

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।