चितवनपछि नवलपुरमा पनि बेवारिसे शव जमिनमुनि व्यवस्थापन, तस्बिरहरु
पूर्वी नवलपरासी । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी नारायणी नदीमा बगेर पूर्वी नवलपरासी आइपुगेका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ। स्थायी तथा अस्थायी शवगृहको क्षमताभन्दा बढी शव भेटिएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्डअनुसार वैज्ञानिक रूपमा शव व्यवस्थापन
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →