बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ। महोत्तरी र नवलपरासी पश्चिममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको औरही नगरपालिका-३ बस्ने ४२ वर्षीय...
संसद् सचिवालयको स्पष्टीकरण– ‘काठमाडौँमा घर हुनेले पनि आधा रकम पाउनु कानुनी व्यवस्था हो’
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद्का पदाधिकारी तथा सदस्यहरूले प्राप्त गर्ने आवास सुविधा प्रचलित कानुन बमोजिम नै रहेको स्पष्ट पारेको छ। केही दिनयता सञ्चारमाध्यममा...
बुवाको हत्या अभियोगमा १९ वर्षीय युवक पक्राउ
बर्दिया। आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा गेरुवा गाउँपालिका-५ जुगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई गएराति प्रहरीले पक्राउ गरेको छ। सरगमको...
सांसद श्रेष्ठले गरे समृद्धि संवाद कार्यक्रमको सुरुवात
काठमाडौँ । बागमती प्रदेश सभाका सांसद तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्य संयोजन समिति सदस्य गङ्गानारायण श्रेष्ठको संरक्षकत्वमा ‘समृद्ध नेपालका लागि समृद्धि...
सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर गोपनीयताको दायरामा पर्दैन: वरिष्ठ अधिवक्ता भट्टराई
काठमाडौँ। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कुनै व्यक्तिले सामाजिक सञ्जालमा आफैँ सार्वजनिक गरेको तस्बिर व्यक्तिगत गोपनीयताको विषय बन्न नसक्ने जिकिर गरेका छन्। जनआस्थाका प्रधानसम्पादक किशोर...
चीनमा कम्युनिस्ट पार्टी सदस्य भएर प्रेममा पर्नुको जोखिम र बाधाहरू
हङकङ । उनी आफ्नो जीवनमा प्रेममा परेको व्यक्तिसँग विवाह गर्न लागेकी थिइन् । विदेशस्थित एउटा विमानस्थलमा भेटिएका ती विदेशी पुरुषले उनीसँग फोन नम्बर मागेका...
सरकारले आफूले ल्याएको १०० बुँदे कार्यसूचीमा फेल भयो : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफूले ल्याएको १०० बुँदे कार्यसूचीमा फेल भएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले सरकारले...
सानेपा बैठकमा डिलाको जोड : ‘विभाजन र पराजयबाट जोगाउँदै कांग्रेसलाई बिग टेन्ट पार्टी बनाऔँ’
ललितपुर। नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठित गर्दै अगाडि बढाउनुपर्नेमा जोड...
रोल्पा विपत्तिबारे सरकारको ध्यानाकर्षण गराउँदै वर्षमानले राखे ५ माग
१ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले पछिल्लो दुई सातामा आफ्नो गृहजिल्ला रोल्पामा बाढीपहिरो र चट्याङका कारण २२ जनाको...
‘सवारी तथा यातायात ऐन, २०८३’ संशोधनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
काठमाडौँ। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ का श्रमिक, स्वरोजगार, यातायात व्यवसायी तथा आम उपभोक्ताको हितप्रतिकूल देखिएका प्रावधान संशोधन...
पोखरा महानगरको बेथिति : आएन विकास कार्यक्रम, खर्च केन्द्र ठप्प
विदेश भ्रमण, उद्घाटन, शिलान्यास, विदेशी प्रतिनिधिहरूसँगको भेटघाटमा समय बिताउँदै आएका मेयर धनराज आचार्यकै कारण अहिलेसम्म वार्षिक विकास कार्यक्रम नै रोकिएको छ ।
बलियो सरकार, तर कमजोर विश्वास
बैंकहरूमा पैसा छ, ब्याजदर सस्तो छ र वाह्य क्षेत्र सुरक्षित छ भने नयाँ लगानी विस्तार किन हुन सकिरहेको छैन ? अहिलेको मुख्य प्रश्न यही...
कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सामाजिक सञ्जालको तस्बिर राखेर समाचार लेख्नु अपराध होइन: वरिष्ठ अधिवक्ता थापा
काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले सामाजिक सञ्जालको तस्बिर राखेर समाचार लेख्नु अपराध नभएको जिकिर गरेका छन् । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...
बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले राजीनामा दिएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार...
विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसद अधिकारीको माग
१ भदौ, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन...
पर्यटन प्रवर्द्धन गर्न बासुदेवले ल्याए तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’
काठमाडौं । सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको शब्द सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक भएको छ । नेपाली मौलिक तीज...
शेरबहादुर दाइ रेफ्री हुनुपर्थ्यो, कसैको जर्सी लगाएर मैदानमा आउनुभयो : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको भूमिका र हालै सम्पन्न इतर समूहको राष्ट्रिय भेला प्रति टिप्पणी गरेका छन् ।...
३५० रुपैयाँको सामान किनेका उपभोक्ताले पाए १० लाखको करदाता पुरस्कार
गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
भारतीय अभिनेत्री अनन्या राजको निधन
मुम्बई । भारतीय अभिनेत्री अनन्या राजको निधन भएको छ । २७ वर्षिया अनन्या सुतिरहेको अवस्थामा घरमै मृत भेटिएकी हुन् । ‘७ आवर्स टु गो’,...
‘आकस्मिक समयमा’ पार्टीको प्रचार गरेपछि सभामुखले रास्वपा सांसदलाई रोके
सोमबार संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले आकस्मिक समयमा पार्टीको घोषणाबारे बोल्दा सभामुख डिपी अर्यालले रोकेका छन्।...