THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 6 November 2026
SF
सेतोपाटी

आशुतोष इनर्जीले आइपिओ निष्कासन गर्न पायो बोर्डको अनुमति

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

पदावधि कायम रहेकै अवस्थामा आफूलाई विचमा हटाउन नमिल्ने भन्दै उनले ‘जुन कुरा प्रत्यक्ष गर्न नमिल्ने हो, सरकारले परोक्ष रुपमा त्यो काम गरेको’ आरोप लगाएका...

SF

चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गौरबीच रोमाञ्चक भिडन्त (तस्बिरहरू)

ममता ह'त्याकाण्डमा नरेशको बयान : आफूले ह'त्या नगरेको तर श'व व्यवस्थापन गरेको स्वीकार, अरु के-के भने ?

नरेशले ममतालाई बचाउन करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको बताए। तर, ममता नबोलेको र साससमेत नफेरेको उनको भनाइ थियो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दानबहादुर कार्कीको पेसी कात्तिक ३० गते

शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि कात्तिक ३० गते पेसी तोकिएको छ।

आईजीपी सरुवा, बिचौलिया प्रकरण र मिडियामाथिको हस्तक्षेपबारे छानबिन गर्न राज्य व्यवस्था समितिमा कांग्रेसको माग

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक ‍(आईजीपी) को हठात् सरुवा, हिरासतमा रहेका बिचौलियाको मोबाइल प्रकरण, प्रमाण छेडखानी र सञ्चारगृहमाथिको हस्तक्षेपका घटनाहरूमाथि संसदीय छानबिनको माग गर्दै...

मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा

२० कात्तिक, काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ । सिंहदरबारमा शुक्रबार बिहान...

पर्यटन बोर्डको सीईओका लागि १६ जना सर्टलिस्टमा

२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । नेपाल पर्यटन...

SF

सुनकोशी मरिण आयोजना ठेक्का रद्दबारे छानबिन गर्न कांग्रेसले माग्यो लेखा समिति बैठक

कांग्रेस सांसदहरू जनकराज गिरी र योगेश गौचन थकालीले सार्वजनिक लेखा समितिका सभापतिसमक्ष निवेदन दिँदै आयोजनाको ठेक्का रद्द गर्ने निर्णयबारे आवश्यक छलफल, अनुसन्धान र निर्देशनका...

चाडपर्वको स्वागतमा घर लिपपोत गर्दै तराईका गृहिणी

पुस्तौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिँदै तराईका गृहिणीहरू माटोका घर लिपपोत गरी चाडपर्वको स्वागतमा जुटेका छन्।

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्।

SF

प्रदीप र पल फेरि एउटै फिल्ममा, कृषाले बनाउँदैछिन् 'उही तिम्रो'

यसअघि फिल्म 'पूजार सार्की'मा पहिलोपटक पर्दा साझा गरेका प्रदीप र पल पुनः एउटै फिल्ममा देखिन लागेका हुन्।

SF

राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गर्दै कांग्रेसले दियो निवेदन

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाएर पछिल्लो समय सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका विवादित घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस सांसदहरूद्वारा सुनकोशी मरिणको ठेक्का रद्द र कर्मचारीमाथि दबाब प्रकरणमा छानबिन गर्न माग

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया अन्तिम समयमा गैरकानुनी रूपमा रद्द गरिएको र उच्च सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर दबाब...

छानोमा एन्टिना, श्यामश्वेत टिभी र ‘रामायण’ हेर्नेको भिड

सन् १९८० को दशक । अहिलेको जस्तो घरघरमा टेलिभिजन थिएन । मोबाइल, इन्टरनेट, युट्युब र ओटीटीको त कल्पनासमेत थिएन । टेलिभिजन भएका घर कमै...

चुम्बकले तानिरहेछ रक एन्ड रोल

चुम्बकका गीतको विशेषताहरूको कुरा गर्दा गीतहरूका शब्द भारी हुँदैन । म्युजिकल पर्सपेक्टिभबाट पनि सरल हुन्छन् ।

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृ*त्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृ*त्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन्।...

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

निर्धारित समयमा बेलायत नफर्किएपछि उनीहरूका परिवारले प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।...

SF

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, संसद् अधिवेशन आह्वानबारे छलफल

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ।

दशौँ राष्ट्रिय खेलकुदमा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत कञ्चनपुरबाट २२ खेलका ३४२ जना खेलाडी छनोट भएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।