युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प
तेहरान । इरानको समृद्ध युरेनियम भण्डार र भविष्यमा युरेनियम संवर्धन गर्ने विषयमा सहमति जुट्न नसकेपछि इरान र अमेरिकाबीचको वार्ता ठप्प भएको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीचको मतभेद कायमै रहेकाले मध्यपूर्वमा पुनः सैन्य द्वन्द्व चर्किन नदिने
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →