सरकार र संसद्लाई सही ट्र्याकमा ल्याउन मोर्चाले मद्दत गर्नेछ : जनार्दन शर्मा
जनकपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ ले अग्रगामी मोर्चा चुनाव लक्षित नभई राष्ट्रको आवश्यकता अनुसार बनेको बताएका छन् । ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →