सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित
विराटनगर । नेपाल–भारत सीमावर्ती जोगबनी क्षेत्रबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्रोत नखुलेको २ लाख ७७ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जना...
विद्युत् सर्ट हुँदा ताप्लेजुङको दोभानमा आगलागी : ८ घर पूर्ण र २ घरमा आंशिक क्षति
ताप्लेजुङ। ताप्लेजुङको मिरिङ्देन गाउँपालिका-३ स्थित दोभान बजारमा भएको आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ। बिहीबार दिउँसो १:४० बजे डङ्ढु शेर्पाको घरमा सञ्चालित कपडा पसल...
कांग्रेस महाधिवेशन : ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ।
माइतीघर-हनुमानस्थान सडकखण्डमा रूखको हाँगा भाँचिएर यातायात अवरूद्ध
काठमाडौं माइतीघरबाट हनुमानस्थानतर्फ जाने मुख्य सडकमा रूखको हाँगा भाँचिएर यातायात अवरूद्ध भएको छ।
भारतबाट २ लाख ७७ हजार नेपाली रुपैयाँसहित दुई महिला पक्राउ
विराटनगर । नेपाल–भारत सीमावर्ती जोगबनी क्षेत्रबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्रोत नखुलेको २ लाख ७७ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जना...
हप्ताको १६० बुलेटसम्म ग्यास ल्याउन कूटनीतिक पहल भइरहेको छ : मन्त्री साह
८ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको...
बाढीबाट घर र अभिभावक गुमाएका विद्यार्थीलाई विद्यालयमै होस्टेल
रसुवा बाढीबाट विस्थापित भएका विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन सुरु भएको छ । रसुवा, नुवाकोट र धादिङमा विद्यार्थीलाई होस्टेलमा राखेर पढाउन सुरु गरिएको हो ।
एमालेलाई झोले र मासुभात भन्नेहरूको भ्रम छिटै तोडिन्छ: महेश बस्नेत
नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी र कार्यकर्तामाथि सामाजिक सञ्जालमार्फत चलाइएको सुनियोजित षड्यन्त्र धेरै दिन नटिक्ने दाबी गरेका छन्।...
कांग्रेसका क्षेत्रीय अधिवेशन असोज १३ भित्र गरिसक्न निर्देशन
आ-आफ्नो क्षेत्रको मौसमको अवस्था हेरी मौसम अनुकुल भएका क्षेत्रमा तोकिएकै मितिमा सम्पन्न गर्न निर्वाचन समितिले भनेको छ ।
विदुरका २ सय परिवारलाई रोटरीको सहयोग
८ असोज, नुवाकोट । विदुर नगरपालिकाका बाढी पिडित परिवारलाई लक्षित गर्दै रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रोटरी क्लब अफ हिमालयन गल्फर्स र मातृका आई केयरको...
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ बुलेटिन जारी गर्दै देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै वर्षाको सम्भावना बढेको जनाएको छ। बङ्गालको...
चाडपर्व र भारी वर्षाको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा कालोबजारी
काठमाडौँ । सरकारले मौसम प्रतिकूलता र आसन्न चाडपर्वका समयमा पनि दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहने स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...
फोहोरको स्रोतबाटै वर्गीकरण अनिवार्य गर्ने योजना छ : मन्त्री लम्साल
८ असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहोरको स्रोतबाटै वर्गीकरणलाई अनिवार्य गर्ने र यसलाई आर्थिक रूपमा दिगो बनाउने सरकारी योजना रहेको बताएका छन्...
मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह
अध्यक्ष दाहालले असोज ९ गतेदेखि ११ गतेसम्म देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।...
महेश भन्छन्- दसैं-तिहारपछि एमालेको नेतृत्वमा सडक आन्दोलन हुन्छ, बालेन सरकार ढल्छ
नेकपा (एमाले) का सचिव महेश बस्नेतले दसैं, तिहार र छठ पर्वपछि एमालेको नेतृत्वमा देशव्यापी सशक्त आन्दोलन सुरु हुने र त्यसले वर्तमान सरकार ढाल्ने दाबी...
सिन्धुपाल्चोकका राजमार्गमा रात्रिकालीन सवारी बन्द
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको...
वसन्तपुरमा कुमारीको सामूहिक पूजा (फोटो फिचर)
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्रा पर्वअन्तर्गत लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीहरूको सामूहिक पूजाआजा गर्ने गरिन्छ।
निःशुल्क कानुनी सहायता विधेयकमाथि छलफल : सेवाको गुणस्तर र संरचनामा सांसदका अनेकौँ प्रश्न
काठमाडौँ । आर्थिक अभावका कारण कुनै पनि नागरिक न्याय पाउनबाट वञ्चित हुन नहुने संवैधानिक हकको पूर्ण कार्यान्वयन हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। प्रतिनिधि सभाको...
रसुवा बाढीमा हराए ३३८ ट्रक-कन्टेनर, ४४१ चालक-सहचालक र व्यवसायी सम्पर्कविहीन
८ असोज, काठमाडौं । रसुवामा १० भदौमा आएको बाढीले ३३८ वटा ट्रक तथा कन्टेनर हराएको परिमार्जित विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात...
आज राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी
मौसम प्रतिकूल बन्दै गएपछि बिहीबार राति देशका पाँचवटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन...
‘धारणा व्यक्त गर्ने काम दाहालको विचार तथा अभिव्यक्ति स्वतन्त्रता’
९ असोज, काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहालको पछिल्ला अभिव्यक्तिहरूलाई ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग’ भनी टिप्पणी गरेको छ । दाहालको पक्राउपछि...
बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै
बाँके। बाँकेमा विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सम्भावित बाढी, डुबान, कटान र पहिरोको जोखिमयुक्त बस्तीको जोखिम अवस्था विश्लेषण गर्दै सुरक्षित आश्रयस्थल व्यवस्थापन र खुलास्थानको...
सम्भावित विपद्मा उच्च सतर्कता अपनाउन राष्ट्रिय सभाको अपिल
८ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले यही असोज ९ गतेदेखि ११ गतेसम्म देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।