नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते गरिएको विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द (बदर) गरेको छ।...
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →