THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख ११ हजार सहयाेग

काठमाडौँ। पठन संस्कृति, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा कार्यरत सामाजिक संस्था मार्क्सवादी ज्ञान केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख ११ हजार एक सय...

SF

उच्च अंकले घट्यो नेप्से, ३ अर्ब ६४ करोडको सेयर किनबेच

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अग्नि ग्रुपको १ करोड सहयोग

संकटका बेला गरिने मानवीय सहयोगलाई प्रचारप्रसार माध्यम बनाउनु हुँदैन भन्ने मान्यताका कारण कम्पनीले यसलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।

SF

६ दिनपछि मोबाइल चार्ज गर्दै धुन्चेका स्थानीय

रसुवाको धुन्चेमा स्थानीयहरूले ६ दिनपछि मोबाइल चार्ज गरेका छन्।

साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी

काठमाडौँ। बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनर्स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ...

बाढीपीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग माग

१५ भदौ, काठमाडौं । नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका...

सरकारलाई खबरदारी गर्दा कोपभाजनमा पर्ने डर, उद्धारमा ताकेता गर्दै प्रधानमन्त्रीलाई बेनामे पत्र

आफ्नै सहकर्मीहरू सुरुङभित्र जीवन–मृत्युको दोसाँधमा छन्। बाहिर रहेका सहकर्मीहरू भने उनीहरूलाई कसरी बचाउने भन्ने चिन्तामा छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आङ्देम्बेसँग सभामुखले भने- भोलि कार्यव्यवस्था समितिको बैठक, यथाशीघ्र संसद्

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले मंगलबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद् बैठक सञ्चालनको टुङ्गो लगाउने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम आजबाट सुरू गरिएको छ।

नुवाकोटमा फेला परेका थप ३ शवको सनाखत

काठमाडौँ। नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको...

चीनमा ‘तीन हजारको मृत्यु’ भन्दै अफवाह फैलाउनेसहित १० जनामाथि कारबाही

चिनियाँ अधिकारीहरूका पहिरोमा परी १६ जनाको मृत्यु पुष्टि भएको छ। घटनामा २६१ विदेशी नागरिकसहित ५४६ जना अझै सम्पर्कविहीन छन्। ती विदेशी नागरिक २३ देशका...

रविलाई बालेनको ब्रिफिङ- सरकारी संयन्त्र पूर्ण परिचालित छन्

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराए।

सेयर बजारमा ४७ अङ्कको गिरावट, २५ सय नजिक आइपुग्यो सूचक

काठमाडौँ। साताको पहिलो दिन सोमबार पनि धितोपत्र बजार (नेप्से) मा दोहोरो अङ्कको ठुलो गिरावट देखिएको छ। रसुवा लगायतका क्षेत्रमा बाढी र पहिरोका कारण जनजीवन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारकाे दाबी, ड्युटी गरिरहेका ३ जना खोइ ?

सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दाबी र बाढी आउँदा त्यही सुरुङमा ड्युटीमा रहेका तीन कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमाथि नै प्रश्न...

कीर्तिपुरमा महिलालाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ

उनीहरूले १२ भदौको राति ८ बजेतिर बाटो हिँड्दै गरेकी महिलालाई जिस्क्याउँदै नम्बर माग्ने, अश्लील शब्द बोल्ने गरेको प्रहरीले बताएको छ ।

नेपाली सेना र ट्रमा सेन्टरको टोली बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ। नेपाली सेना र ट्रमा सेन्टरको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । रसुवाको गोसाईंकुण्ड–३ लिङलिङ पुगेको टोलीले ५० जनाको उपचार गरेको छ। प्रभावित...

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

१५ भदौ,बुटवल । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनर्स्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको...

SF

सिंहदरबारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पुवाखोलामा बेलिब्रिज जडान सुरु

सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलिब्रिज जडान सुरु गरिएको हो।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।