कमल रिजालको २१औँ कृति ‘दर्शनागार’ सार्वजनिक
काठमाडौँ । लेखक तथा पत्रकार कमल रिजालको २१औँ कृति ‘दर्शनागार’ (दर्शनको वैश्विक रूपरेखा) सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमका बिच पुस्तक सार्वजनिक गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको ३२० पृष्ठको पुस्तकमा दर्शनसँग सम्बन्धित
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →