‘नदीको किनारमा छरिएका शवले दुर्गन्ध फैलिन थालिसक्यो, संघ सरकारले हामीलाई जिम्मा दिएन’
काठमाडौं । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको कालिका गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले गाउँपालिकाको अवस्था कष्टकर रहेको भन्दै संघ सरकारसँग सोचेअनुसार समन्वय हुन नसकेको गुनासो गरे
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →