THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 27 September 2026
SF
सेतोपाटी

ट्रम्पले अस्वीकार गरे पनि कूटनीतिबाटै हर्मुज खोल्न इरानको जोड

इरानले अमेरिका र इसराइलसँग जारी द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट मात्रै सम्भव हुने बताएको छ।

खुल्यो पोखराको आकाश,प्रष्ट देखिन थाले हिमशृङ्खला (तस्वीरहरू)

११ असोज, काठमाडौं । लगातारको वर्षाले गण्डकी प्रदेशका म्याग्दी, पर्वत, मुस्ताङ, मनाङलगायतका जिल्लामा क्षति पुर्‍याएको छ । वर्षाले गण्डकी प्रदेश राजधानी पनि प्रभावित छ...

SF

पर्वतको फर्सेमा पस्यो कालीगण्डकीको बाढी, २५ घर बगे

बाँकी घरहरू पनि जोखिममा छन्।

भारी वर्षाका कारण उत्तराखण्ड समेत अस्तब्यस्त, चारधाम यात्रा स्थगित

देहरादुन । भारतको उत्तराखण्डमा शनिबार बिहानदेखि लगातार भइरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । मौसम विज्ञान केन्द्रले आइतबार देहरादूनसहित तीन जिल्लाका केही...

कालीगण्डकीले पर्वतमा ८० घर बगायो

पर्वत । कालीगण्डकी नदीको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन् । शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीय...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राहुघाट जलविद्युत् आयोजनाको टावर बगायो

भारी वर्षाको कारण राहुघाट जलविद्युत् आयोजनाको टावर बगाएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मनमा चोट दिने घाउ नलगाउनुस्!

दिल दुखाउने कुनै दाउ नलगाउनुस्, मनमा चोट दिने घाउ नलगाउनुस्। अब त बुझ्न थालेँ तपाईंका हाउभाउ, मसँग झूटो कुनै भाव नलगाउनुस्।...

कांग्रेस महाधिवेशन : ‘अल्गोरिदम’ बदल्ने अवसर कि पुरानै ढर्राको निरन्तरता ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी कार्यालयदेखि चिया पसलसम्म एउटै चर्चा छ— अबको नेतृत्व कसको ? तर, के यो महाधिवेशन केवल अनुहार फेर्ने प्रक्रिया हो ?

एसियन गेम्स : आर्चरी मिक्स्ड टिममा तिलक र ज्ञानुको जोडी बाहिरियो

११ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत आर्चरी मिक्स्ड टिममा नेपालका तिलक पुनमगर र ज्ञानु अवालेको जोडी बाहिरिएको छ । जापानको ओकाजाकी...

बाढी पहिरोले विद्युत् संरचनामा क्षति, पुनःस्थापनामा प्राधिकरणको टोली परिचालन

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। क्षतिका कारण केही...

‘दुई वर्ष महिलाले सरकार चलाए राम्रो हुन्थ्यो’ भन्ने ओबामालाई ट्रम्पको यस्तो जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले महिलालाई सरकारको जिम्मेवारी दिँदा शासन अझ राम्रो हुने भनेर दिएको बयानलाई ‘हास्यास्पद’ भनेका छन्।...

‘बा : एक योद्वा’ लाई अभिभावक र सन्तानले हेर्नुपर्ने दर्शकको प्रतिक्रिया

अभिभावकले समय निकालेर आफ्ना सन्तानलाई फिल्म देखाएमा त्यसको सकारात्मक र प्रेरणादायी प्रभाव जिन्दगीमा पर्ने ती दर्शकको भनाइ छ ।

न्यूनचापीय क्षेत्र कमजोर हुँदै, आज रातिदेखि मौसममा सुधार आउने

आज रातिको समयमा भारी वर्षाको सम्भावना नरहने र मौसममा धेरै हदसम्म सुधार आउने मौसमविद् सन्जिव अधिकारीले बताएका छन् ।

SF

सी–ट्रम्प भेटले विश्व राजनीतिमा ल्याएको तरंग

सी चिनफिङको अमेरिका भ्रमणमा ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गरे। दुई नेताबीच व्यापार युद्धविराम लम्ब्याउने र सम्बन्ध स्थिर बनाउने सहमति भयो। तर ताइवान, व्यापार र...

भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर बनाउँछौँ : मुख्यमन्त्री थापामगर

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका छन् । आइतबार भक्तपुर नागरिक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चोलेन्द्र प्रकरणमा विष्णुको प्रश्न : सुरक्षा ‘थ्रेट’ प्रधानमन्त्रीलाई धेरै होला, प्रहरीले हरेक राति चौकीमा लगेर राख्छ त?

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई मध्यरातमा घरबाट लगिएको घटनाप्रति आपत्ति जनाएका छन्।...

नागढुंगा-मुग्लिन सडक खण्ड : १० ठाउँमा पहिरो, सडक अवरुद्ध

११ असोज, काठमाडौं । नागढुंगा-मुग्लिन सडक खण्डको विभिन्न १० ठाउँमा पहिरो गएको छ । नागढुंगा-मुग्लिन सडक आयोजनाका अनुसार आइतबार बिहान १० बजेसम्म यो सडक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुरुङमार्ग निस्कने स्थानमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौँ । सुरुङमार्गबाट निस्कने स्थानको धादिङतर्फ पहिरो खसेपछि आइतबार त्रिभुवन राजपथ अवरुद्ध भएको छ। पहिरोका कारण काठमाडौँ हुँदै जाने र आउने दुवैतर्फको सडक अवरुद्ध...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अविरल वर्षाले ठाउँ–ठाउँमा बाढी र पहिरो, कहाँ कति क्षति पुग्यो ?

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना भएका छन् । पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ ।...

बाढी–पहिरोका कारण ३५ राजमार्ग अवरुद्ध

केही दिनदेखी परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न ३५ राजमार्ग तथा सडक अवरुद्ध भएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।