चुलो निभ्दैछ
बिहानैदेखि मान्छेहरू लाइनमा छन् हातमा छ खाली सिलिन्डर आँखामा आशा र पेटमा भोक बोकेर । घाम चढ्दै जान्छ लाइन लम्बिँदै जान्छ तर ग्यास आउँदैन । कसैको घरमा चुलो निभेको छ कसैको भान्सामा भाँडो चिसिएको छ कसैको बच्चाले सोधिरहेको छ– ‘आमा, आज खाना पाक्दैन ?’ बजारमा छैन
सारांश लम्बाइ: ~46 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →