संसद्मा एक हप्ता विपद्बारे मात्रै छलफल हुने, दलका नेताहरूले सम्बोधन गर्ने
काठमाडौँ । संघीय संसद्को कार्य व्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले प्रतिनिधि सभाको बैठक बुधवारदेखि नै सुचारु गर्ने निर्णय गरेको छ। प्रतिपक्ष दलहरूको आग्रह र दबाबपछि यसअघि ढिलो गरी बस्ने भनिएको बैठकलाई अगाडि सारिएको हो। बैठकपछि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →