बुढीगण्डकी बाढीले विस्थापित शान्ति बजारका परिवार टेन्टमा (तस्बिरहरू)
गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन्। बाढीले घर डुबाएपछि प्रभावित...
उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ।...
प्राकृतिक विपद् सम्बन्धी दुई संसदीय समितिको अलग–अलग बैठक
११ कात्तिक, काठमाडौं । प्राकृतिक विपद् सम्बन्धी राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुई अलग–अलग संसदीय समितिको बैठक आज आह्वान गरिएको छ । एउटा बैठक...
दशैंमा चितवन घुम्ने पर्यटक २० हजार, राजश्व १ करोड ७६ लाख
११ कात्तिक, चितवन । दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको संख्या बढेको पाइएको छ । निकुञ्जका अनुसार घटस्थापनादेखि कार्तिक ८ गते पूर्णिमासम्मको अवधिमा...
आलु र तोरी लगाउने बेला मल अभाव: किसान खेतीको क्षेत्रफल घटाउन बाध्य
मल अभावका कारण मधेश प्रदेशका किसान आलु र तोरी खेतीको क्षेत्रफल घटाउन बाध्य भएका छन्।
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
अस्तव्यस्त बिजुलीका पोल र तार हटाइएपछि सडक खुला देखिएको छ। सहरको सौन्दर्य पनि फर्केको छ।
अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित २ जना पक्राउ
११ कात्तिक, काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत काठमाडौं आइपुगेको गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय भवर सिंह र...
धानखेत बगरमा परिणत
रसुवा । उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको...
अर्थमन्त्रीले भारतीय भूमिमा चलाएको राष्ट्रवादको बहस
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २३ अक्टोबर २०२६ मा नयाँदिल्लीमा दिएको अभिव्यक्तिले नेपालको सार्वजनिक वृत्तमा राष्ट्रवादको अर्थ, यसको राजनीतिक प्रयोग र भारतसँगको सम्बन्धलाई लिएर पक्ष–विपक्षमा...
इजरायली चुनावको मतगणना जारी रहँदा ट्रम्पले दिए यस्तो प्रतिक्रिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई आफ्नो समर्थनले चुनावमा फाइदा पुगेको दाबी गरेका छन्।...
अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
वासिङ्टन डीसी । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पुर्याएका छन् ।...
‘पाँच पाण्डव’ को पहिलो गीत : हरिवंश स्वर्गबाट पृथ्वीलोकमा !
काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पाँच पाण्डव’ को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको हो । सत्यराज आचार्य र...
थानकोटबाट ६८ किलो चाँदीसहित भारतीय नागरिक समातिए
११ कात्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार रक्सौलका १९...
कुमाख : प्राकृतिक सौन्दर्य, आस्था र पर्यटनको सम्भावना (तस्वीरहरू)
प्रकृतिले दिएको सौन्दर्य, पुस्तौँदेखि जोगिँदै आएको आस्था र विकाससँगै बढिरहेको पर्यटकीय आकर्षणले कुमाख लेकलाई सल्यानको गौरवका रूपमा स्थापित गरेको छ। यो कर्णालीको पर्यटन सम्भावनाको...
न्यूरोडका व्यवसायी भन्छन्– चाडपर्वमै राम्रो व्यापार भएन
११ कात्तिक, काठमाडौं । दशैं–तिहारलाई वर्षभरिको आर्थिक कारोबार मिलाउने मुख्य अवसरका रूपमा लिँदै आएका न्यूरोडका व्यवसायी यस वर्ष चाडपर्वमै व्यापार नहुँदा चिन्तित बनेका छन्...
'पाँच पाण्डव'को गीत सार्वजनिक, दाजुभाइबीचको प्रेम र एकताको भाव
दाजुभाइबीचको प्रेम, आत्मीयता र एकताको भाव समेटिएको गीतमा सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर छ।
पूर्णबहादुर खत्री उपरथीमा बढुवा
नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।