प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर, टनकपुर र हवाई रुटको विषय टुङ्ग्याउन कुलमानको सुझाव
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हितका विषय टुङ्ग्याउन सरकारलाई सुझाव दिएका छन्। शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर आयोजना
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →