तस्बिरमा हेर्नुहोस् मौसम खुलेसँगै नमोबुद्धबाट देखिएको मनमोहक हिमशृङ्खला
काभ्रेपलान्चोक । मौसम सफा भएसँगै काभ्रेपलान्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ। आकाश खुलेपछि नमोबुद्ध क्षेत्रबाट गणेश, लाङटाङ, जुगल, दोर्जे लाक्पा र गौरीशंकरलगायतका हिमशृङ्खला स्पष्ट रूपमा देखिएका हुन्। मौसम सफा हुँदा टाढासम्म फैलिएका सेताम्मे हिमाल
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →