सरुवा आतंकले बजार व्यवस्थापनमा कमजोर बन्दै सरकार
बजार व्यवस्थापनमा सरकार किन पूर्णरूपमा चुक्यो भन्ने जवाफ खोज्न अन्त कतै जानुपर्दैन, उद्योग मन्त्रालय र वाणिज्य विभागको सरुवा सूची हेरे पुग्छ । पछिल्लो एक वर्षमा मात्रै उद्योग मन्त्रालयमा पाँच पटक सचिव परिवर्तन भएका छन् ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →