‘पार्वती’को पहिलो साताको आम्दानी १ करोड ५८ लाख
काठमाडौं । फिल्म ‘पार्वती’ले बक्सअफिसमा पहिलो साता डेढ करोड बढी कमाई गरेको छ । चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ सम्मको...
सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहन्छ : सेना
काठमाडौँ । जलविद्युत आयोजनाहरूको सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने नेपाली सेनाले जनाएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
रसुवा बाढी : संयुक्त पूर्व निगरानी प्रणाली बलियो बनाउन विज्ञको आग्रह
काठमाडौं । नेपाल–तीब्बत सीमा क्षेत्रमा हालैको हिमपहिरो स्खलन र त्यसपनि आएको विनाशकारी बाढीको स्रोत लाङटाङ लिरुङ हिमालको उत्तरी ढलानमा रहेको पाइएको छ । स्रोत...
डायलाइसिस मेसिन मात्रै थप्ने कि मिर्गौला जोगाउने ?
नेपालमा मिर्गौला रोगबारे कुरा गर्दा हाम्रा बहस प्रायः डायलाइसिस र प्रत्यारोपणमै ठोक्किन्छन् । डायलाइसिस सेवा निःशुल्क छ कि छैन, प्रत्यारोपणमा कति सहुलियत पाइन्छ वा...
एसियन गेम्स क्रिकेट : क्वाटरफाइनल पुगे नेपालको भेट भारत वा श्रीलंकासँग
२२ भदौ, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने यसअघि नै तय भइसकेको छ ।...
भोटेकोशी विपत्तिबारे सञ्जालमा ‘शोकका गीत’ को लहर
काठमाडौं । हजारौंको ज्यान जाने गरि भोेटेकोशी नदीमा आएको विनाशकारी बाढीले अहिले मुलुक शोकमा छ । सरकारले आज सोमबार राष्ट्रिय शोकको पनि आयोजना गरेको...
शक्तिराष्ट्रहरूको कूटनीतिक प्राथमिकतामा रवि लामिछाने
अमेरिकामात्रै होइन, अरु मूख्य शक्तिराष्ट्रहरूले कूटनीतिक प्रोटोकलभन्दा बढ्ता सम्पर्क पहुँच, अनि शक्ति कतापटि छ भन्ने आधारमा कुराकानी गर्ने गरेको देखिन्छ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा प्राधिकरणले आज मौनधारण तथा दीप प्रज्वलन गर्ने
नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदैछ।...
'बेहुली'को कमाइको ५ प्रतिशत बाढी प्रभावितलाई
ट्रेलरले सार्वजनिक भएदेखि नै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। यसको भ्युज पनि लोभलाग्दो देखिएको छ।
बक्स अफिसमा फिल्म ‘गौँथली’ को आम्दानी कति ?
काठमाडौँ । चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राती ११ः ५९ सम्मको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक...
मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ। यसका लागि तीनवटै संस्थाबीच...
ईभी गाडीमै बेहोस भएका १९ वर्षीय युवकको उपचारका क्रममा मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा ईभी गाडीभित्र बेहोस भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।...
डल्ले खुर्सानीमा मापदण्डभन्दा बढी विषादी
काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादीको फेला परेको छ । केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण...
३ महिनापछि खुल्यो आईपीओ, कस्तो छ आईपीओ खुलेको बेनी हाइड्रोपावर ?
२२ भदौ, काठमाडौं । तीन महिनापछि बल्ल सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेको छ । पहिले नै धितोपत्र बोर्डबाट स्वीकृति पाएको बेनी हाइड्रोपावर प्रोजेक्टको...
जहाँ पाक्छ निःशुल्क खाना
बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको बेला यहाँ स्थानीयले निःशुल्क रुपमै दैनिक खाना पकाइरहेका छन्।...
यस्तो दिन फेरि नआओस्
भदौ १० गतेको बाढी सामान्य बाढी थिएन। १८० किलोमिटर प्रतिघण्टाको गतिमा आएको त्यो बाढीले रसुवागढीको नेपाल–चीन बोर्डरमा रहेको साततले चिनियाँ भन्सार कार्यालयलाई केही मिनेटमै...
नीता-अशोकको 'पार्वती'को कमाइ नाघ्यो डेढ करोड
फिल्मका ५४ हजार ७३५ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
इन्डोनेसियामा भीषण आगलागी, बालबालिकासहित ११ जनाको मृत्यु
जर्कार्ता । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तस्थित पानियाईमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । आगलागीका कारण कम्तीमा...
भोटेकोशी बाढीपीडित व्यावसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म
सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ।...
शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका-युक्रेनबीच छलफल
२२ भदौ, किएभ (रासस/सिन्ह्वा) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।