पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
२७ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीस्थित यवादीमा खहरेधनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । भवन निर्माण अलपत्र परेपछि औषधालयले भाडाको घरबाट सीमित सेवा दिँदै आएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको भवन संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →