THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना हुँदा ८ जना घाइते

१६ भदौ, काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा परेको छ रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ जाँदै गरेको भे१ज ६०४५ नम्बरको जिप मंगलबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी ८ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । सडकबाट चिप्लिएर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →