जापानमा हुर्किंदो दोस्रो पुस्तालाई नेपाली संस्कृति चिनाउन ‘सांस्कृतिक फेस्टिवल’
६ भदौ, टोकियो । जापानको चिबा स्थित फुनाबाशी केइबाजोमा दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ जापान, चिबा क्षेत्रीय परिषदको आयोजना आगामी सेप्टेम्बर १९ र २० मा फेस्टिवल हुन लागेको हो । जापानमा हुर्किरहेका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली पहिचान, संस्कृति, रीतिरिवाजसँग परिचित गराउनु फेस्टिवलको मुख्य उद्देश्य रहेको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →