भोटेकोशी बाढीपीडितलाई ६३ लाख सहयोग
गुल्मी। गुल्मीका ६ स्थानीय निकायले भोटेकोशी बाढीपीडितको राहतका लागि ६३ लाख ८ सय रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरेका छन्। रुरुक्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार, चन्द्रकोट गाउँपालिकाले १४ लाख, रेसुङ्गा नगरपालिकाले १० लाख, गुल्मी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →