घोडेपानी–पुनहिल पर्यटकको रोजाइमा
म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेर्स्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् ।...
अमेरिकालाई इरानको चेतावनी: कुनै पनि आक्रमणको कसैले कल्पनै गर्न नसक्ने जवाफ दिनेछौं
८ कात्तिक, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने आशङ्कालाई लिएर अमेरिकी वरिष्ठ अधिकारीहरूले दिएको धम्कीप्रति प्रतिक्रिया...
ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक...
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा भोलि शोक बिदा
८ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।...
६ महिनामा ९५ हजार पशुपन्छीको बीमा, गाईभैँसी ७६ हजार
सरकारले बीमा प्रिमियम अनुदान भुक्तानीलाई अनलाइन प्रणाली मार्फत सहज बनाएपछि पछिल्लो ६ महिना अवधिमा ९५ हजारभन्दा बढी पशुपन्छी तथा मत्स्य बीमालेख जारी भएका छन्...
पारस भन्छन्: एनपीएलको बजार मूल्य ८ अर्ब रुपैयाँ पुग्यो
नेपाल प्रिमियर लिग (एनपीएल) को समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दाबी गरेका छन्...
एनपीएलका बेला त्रिवि परिसर प्रवेश गर्न परिचयपत्र अनिवार्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई परिचयपत्र साथमा ल्याउन अनुरोध...
राष्ट्रवादबारे अर्थमन्त्रीको अभिव्यक्तिमा रास्वपा सांसदको बचाउ, भने– सुझबुझपूर्ण मन्तव्य
८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदन भण्डारीले भारतको नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण रहेको दाबी...
शेक्सपियरका पाँच उत्कृष्ट नाटक, जसले सामाजिक प्रश्न समेत उठाउँछ
विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरका नाटकले मनोरञ्जन मात्र नभई सत्ता, पहिचान, लैङ्गिक सम्बन्ध, धार्मिक विभेद र मानवीय व्यवहारका जटिल पक्षलाई समेत उजागर गरेका छन्।...
भोलिदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार...
आफ्नै स्वामित्वको जग्गामा बस्न चाहन्छन् रसुवा बाढीका आधा प्रभावित
बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ६ हजार ८ सय १७ घरपरिवार प्रभावित भएका छन् । त्यसमध्ये आयोगले ३ हजार ६७ परिवारलाई उनीहरू भविष्यमा...
इरानद्वारा कुर्द समूहका शिविरमा ड्रोन आक्रमण
तेहरान । इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । तेहरानस्थित मेहर...
सैफको घरमा के भएको थियो ? अदालतमा नर्सले सुनाइन् घटनाक्रम
बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको मुद्दामा अदालतमा सुनुवाइ सुरु भएको छ । सैफ र करिना कपुरका कान्छा छोरा जेहको हेरचाह गर्दै आएकी...
एल क्लासिको : इतिहास र प्रतिष्ठाको लडाइँमा बार्सा र रियल
विश्व फुटबलको प्रतिष्ठित महाभिडन्त एल क्लासिकोमा आइतबार राति बार्सिलोना र रियल म्याड्रिड आमनेसामने हुँदै छन्। क्याम्प नोउमा हुने यस खेलमा जित हात पार्दै बार्सिलोना...
तेस्रो तलाबाट गुट्खा थुक्ने क्रममा करेन्ट लागेर वृद्धको मृत्यु
मध्य प्रदेश (भारत) । भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लामा ११ केभी (११ हजार भोल्ट) उच्च क्षमताको विद्युतीय प्रसारण लाइनको करेन्ट लागेर ६५ वर्षीय एक...
जेनजी आन्दोलनमा जलेको पोखरा महानगरको भवन खाली गराइँदै (तस्बिरहरू)
२४ भदौमा जलेर ध्वस्त भएको पोखरा महानगरको ऐतिहासिक भवन अहिलेसम्म निलो जालीले ढाकेर राखिएको थियो । अहिले पोखरा महानगरपालिकाले जलेर खण्डहर भएको भवन बल्ल...
एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा करिब डेढ अर्ब (१५० करोड) रुपैयाँ बराबरको...
भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका इन्जिनियरिङ भूगर्भविद् मिलन खरेलको कुशको शव बनाएर अन्त्येष्टि गरिने भएको छ।...
एनपीएल सिजन–३ यी चार कारणले बन्नेछ पहिलेभन्दा विशेष
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सोमबारदेखि सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)’ को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा...
केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृ*त्यु
केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २२ जनाको मृ*त्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्।...
कृषिमन्त्रीका ६ महिना : उखु किसानलाई १२ अर्ब भुक्तानीदेखि गाँजा खेती प्रतिवेदनसम्म
उखु किसानको भुक्तानी, डीडीसीको सुधार र नार्कमा प्रविधिको सुरुवात जस्ता विषय तत्कालका उपलब्धि देखिए पनि दीर्घकालीन महत्त्वका थुप्रै कामहरू अझै ‘प्रस्ताव’, ‘मस्यौदा’ र ‘सहमति’...
एआईलाई तालिम दिन आफ्नै कामको भिडियो खिचिरहेका छन् भारतीय श्रमिक
भारतका विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरू एआईलाई तालिम दिन आफ्नो दैनिक कामको भिडियो खिचिरहेका छन् । उनीहरूले खिचेका भिडियो प्रविधि कम्पनी र अनुसन्धान संस्थाहरूलाई...
बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन
महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।