भोटेकोशी बाढीसँगै बगेका ९ शव भारतबाट नेपाल ल्याइयो
रूपन्देही । भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका ९ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →