गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक
गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ। हाल ब्यारेजमा प्रवाह भइरहेको पानीको मात्रा उक्त सीमाभन्दा करिब...
एस. एस. फाउन्डेसनद्वारा प्रहरीलाई उद्धार सामग्री प्रदान
काठमाडौँ । सामाजिक सेवामा क्रियाशील एस.एस. फाउन्डेसनले तीनकुने प्रहरीलाई उद्धार सामग्री सहयोग गरेको छ। फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले काठमाडौँ तीनकुने...
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
चितवन । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको छ। चितवनतर्फ मुग्लिन–मौवाखोला...
प्रमुख प्रशासकीय अधिकृत नहुँदा त्रियुगाको कामकाज प्रभावित
त्रियुगा नगरपालिकामा विगत तीन महिनायता प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ।
घट्न थाल्यो तिनाउ नदीको बहाव, खतरा तहभन्दा तलै
१० असोज, बुटवल । बुटवलमा तिनाउ नदीको जल सतह घटेको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ बजे गरेको मापन अनुसार तिनाउ नदीको...
बाढी पहिरोका कारण पृथ्वी र बीपीसहित देशभरका मुख्य राजमार्ग अवरुद्ध
काठमाडौँ । निरन्तरको वर्षा, पहिरो र खोलामा बढेको पानीको बहावका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। सडक...
अविरल वर्षाले कांग्रेसको क्षेत्रीय अधिवेशन प्रभावित, निर्वाचन प्रक्रिया पछाडि सारियो
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तरगत बाँकेमा प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभाको अधिवेशन मिति पछाडि सारिएको छ।...
बाँदर आतंकले नरित्तियोस् मानव बस्ती
पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी राखेको छैन।
रोमानिया, रुवान्डासहित पाँच देशका समकक्षीसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता
संयुक्त राष्ट्रसंघको ८१औं महासभाका क्रममा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले रोमानिया, सर्बिया, रुवान्डा, कजाकस्तान र सेनेगलका समकक्षीसँग भेटवार्ता तथा द्विपक्षीय छलफल गरेका छन्।...
मातृभक्षणवाद र प्रतिक्रान्तिकारीहरूका नयाँ आयाम
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारका समस्याहरू देखिँदै आएका थिए । त्यसमा मुख्यतः मार्क्सको समयमा संशोधनवाद, लेनिनको समयमा अर्थवाद, ट्रेडयुनियनवाद, सुधारवाद, विसर्जनवाद, माओको समयमा ‘चार...
ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याए : खनाल
राजनीतिक विष्लेषक मुमाराम खनालले केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा भित्र्याएर एमालेको पतनलाई अझ नजिक्याएको दाबी गरेका छन्।...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै
१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् ।...
नयाँ भवनबाट व्यवस्थित हुँदै कमल गाउँपालिकाको सेवा
कमल गाउँपालिकाले शुक्रबारदेखि सुविधासम्पन्न नयाँ भवनबाट सेवा प्रवाह गरेको छ। गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भवनको उद्घाटनसँगै सेवा प्रारम्भ गरेका हुन्।...
काठमाडौं र पूर्वी भूभागमा भारी वर्षा नहुने, पश्चिमी क्षेत्रमा भोलिदेखि मौसम सुधार हुने
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शनिबार बिहान घाम देखिएको छ।
‘हाम्रो बाबा–आमा कहिले आउनुहुन्छ’ भनेर बाढी प्रभावित क्षेत्रका बच्चाहरू सोधिरहेका छन्’
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको महाविपत्तिले निम्त्याएको सबैभन्दा ठुलो पीडा भोगिरहेका छन् बालबालिका । अभिभावकविहीन भएका र आफन्त गुमाउनेहरुको संख्या ठुलो...
द्वन्द्वकालका यौनहिंसा पीडित, जसका लागि आएन शान्ति
खारा भिडन्त जति चर्चित छ उति नै गुमनाम छ, युद्धमा खाराका सर्वधारणमाथि भएको ज्यादती । त्यो भन्दा बढी महिलामाथि भएका हिंसाका शृंखला अनगिन्ती छन्...
सिन्धुको पानी रोक्ने प्रयास ‘युद्धको कदम’ : पाकिस्तानी प्रधानमन्त्री शरीफ
१० असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको कुनै पनि प्रयासलाई पाकिस्तानले ‘युद्धको कदम’ मान्ने बताएका छन्। न्युयोर्कमा चलिरहेको...
आइतबारसम्म वर्षा, सोमबारदेखि सुधार आउने पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आइतबारसम्म वर्षा हुने र सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाएको छ।...
पुरुष म्याराथनमा नेपालका खड्का अन्तिम स्थानमा
१० असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष म्याराथनमा नेपालका बहादुर खड्का अन्तिम स्थानमा रहेर दौड पूरा गरेका छन् । खड्काले निर्धारित दूरी २...
अविरल वर्षाले सङ्खुवासभामा बाढी-पहिरोको जोखिम
अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित भएको छ भने बाढी पहिरोको जोखिम पनि बढेको छ।
म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन
म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ । धौलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकामा सर्वसम्मत...
लगातारको वर्षाले गुल्मीको जनजीवन प्रभावित, सडक अवरुद्ध, विद्यालय बन्द
गुल्मी । लगातारको वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ । कालिगण्डकी करिडोर अन्तर्गतको गुल्मी खण्ड र बुटवल हुँदै बुर्तिबाङ जाने सडकको गुल्मीखण्ड अवरुद्ध छ । कालिगण्डकी गाउँपालिका वडा नं.
चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ
काठमाडौं प्रहरीले चोरीका दुई मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ।
सुस्ताको बस्तीमा पस्यो नारायणीको बाढी, १५० बढी घरपरिवार उच्च जोखिममा
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखममा परेका परिवारलाई उद्धार गर्न सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको बताए ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।