रातो–निलो सिलिन्डर बनाउने नीतिबाट पछि हट्यो निगम, ४५० केजीको ल्याउने तयारी
काठमाडौँ । खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन र विद्यमान समस्या समाधानका लागि नेपाल आयल निगमले घरायसी र व्यावसायिक प्रयोजन छुट्ट्याउन रङ परिवर्तनबाट पछि...
काठमाडौँ जिल्ला चौबिसै घण्टा खुला गर्ने तयारी, तत्काल पुरानै समयसीमा कायम रहने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्र चौबिसै घण्टा खुला गर्ने तयारी थालेको छ । त्यसका लागि आवश्यक सुरक्षा...
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति
चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका...
राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब दिने
रेमिट्यान्स र आयातमा आएको सुधारसँगै विदेशी विनिमय सञ्चितिले निरन्तर नयाँ कीर्तिमान बनाउँदै आएको छ । त्यसले विदेशी मुद्राबाट हुने ब्याज आम्दानीमा आएको उच्च सुधारले...
कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति
१ मंसिर, सुर्खेत । कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म...
एनपीएलमा अनलाइन सट्टेबाजी खेलाउने भारतीय नागरिक पक्राउ
प्रारम्भिक अनुसन्धानअनुसार उनले सट्टेबाजीमार्फत ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।
रोहित पौडेल २१ रनमा आउट, लुम्बिनीको तीन विकेट पतन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत क्वालिफायर खेलमा लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिम रोयल्सले दिएको १०६...
नेपालकै लगानीमा बनेको माथिल्लो तामाकोशीको बिजुली किन किन्दैन भारतले?
कुनै जलविद्युत आयोजना बनाउने पैसा नेपालले खर्च गर्छ। नेपालकै नदीबाट बगेको पानीले टर्बाइन घुमाउँछ। तर त्यो आयोजना बनाउने ठेकेदारहरूमध्ये एउटा चिनियाँ कम्पनी छ भन्दैमा...
रामेछापको अग्लेश्वरीमा विश्वशान्ति दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रम गरिने
काठमाडौँ। रामेछापको ऐतिहासिक अग्लेश्वरी मन्दिर परिसरमा विश्वशान्ति दीप प्रज्वलन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । अग्लेश्वरीलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा...
पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो बनाएकोप्रति सशस्त्र प्रहरीको गम्भीर ध्यानाकर्षण
सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बल, नेपालका सदस्य नभएको कुरा स्पष्ट पारिएको छ।...
सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । कीर्तिपुरस्ति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
सुरुवाती झट्कापछि लयमा डिकवेला र रोहित, लुम्बिनीको ५० रन पूरा
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा १०६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले ८.१ ओभरमा ५० रन पूरा गरेको छ।...
सत्तालिप्साको लहरो सर्यो मधेशतिर
राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा भन्छन्– मधेशमा मात्र होइन, देशकै राजनीतिमा नैतिकताको खडेरी छ । पदका लागि राजनीतिक निष्ठा र सिद्धान्त बिर्सिइएको छ ।
विदेशबाट शव ल्याउन र बेचबिखनमा परेका व्यक्तिको उद्धार गर्न महिनौं किन लाग्छ ?
वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्याएर बेचबिखन तथा शोषणमा पारिएका नेपालीको उद्धार र विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको विषय संसदीय समितिमा...
बजेटको चार महिना: खर्च २३ प्रतिशतमा सीमित, विकास बजेट कार्यान्वयन निराशाजनक
महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारको कुल खर्च ४ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।...
सोमराज गुरुङको ह'त्या आशंकामा दुई जना पक्राउ, म्याद थप गरी अनुसन्धान जारी
गुरुङको मृत्यु भएपछि प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद देखिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।...
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन्।...
‘नास-आईटी एक्स्पो’ ५ र ६ मंसिरमा
विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियर अवसरबारे जानकारी दिने उद्देश्य पनि एक्स्पोले लिएको छ ।
पावरप्लेमा २ विकेट गुमाएर लुम्बिनीले बनायो ३८ रन
काठमाडौँ। लुम्बिनी लायन्सले पावरप्लेमा ३८ रन बनाएको छ । एनपीएल तेस्रो सिजनको क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १०६ रन पछ्याइरहेको लुम्बिनीले २ विकेटको क्षतिमा...
हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)
प्राकृतिक सुन्दरता, चिसो हावापानी र मनोरम हिमाली दृश्यका कारण गुफा पोखरी पर्यटकको रोजाइमा पर्दै आएको छ ।
गण्डकी सरकार : वैधानिकताको मुद्दा अदालतमा, धरमरमै बित्यो तीन महिना
अदालतले दीर्घकालीन महत्व राख्ने निर्णय नगर्नू भनेका कारण सरकारलाई कार्यसम्पादनमै अप्ठेरो पारेको छ भने संख्या र वैधानिकताको निरुपण नभएकै कारण मन्त्रिपरिषद्समेत करिब ३ महिनादेखि...
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ, ८ लाखभन्दा बढीको कारोबार
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको...
कांग्रेस विधानमा फेरबदल : सुशासन प्रतिष्ठानदेखि युवा सल्लाहकार परिषद्सम्म
जनप्रतिनिधिको कार्यसम्पादन अनुगमन र मूल्यांकन गर्न सुशासन प्रतिष्ठान गठनदेखि युवा सल्लाहकार परिषद्, प्रज्ञा तथा अनुभव परिषद् र केन्द्रीय निर्वाचन ब्युरोको व्यवस्थासम्म विधानमा नयाँ संरचना...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।