१४औँ महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेट्छौँ : भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले १४ औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर १५औँ महाधिवेशनमा जाने बताएका छन् । कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्तिमसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →