THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
← सबै समाचारमा फर्कनुहोस्

प्राकृतिक विपत्ति, भूराजनीतिक भ्रम र नेपालको राष्ट्रिय दायित्व

रसुवा-भोटेकोसी महाविपत्ति प्रकृतिको आफ्नै दीर्घप्रक्रियाको पीडादायी अभिव्यक्ति हो। अबको बहस भ्रमको होइन, विज्ञानको हुनुपर्छ; आरोपको होइन, उद्धारको हुनुपर्छ; क्षणिक राहतको मात्र होइन, बाँचेकाहरूको सुरक्षित भविष्यको हुनुपर्छ।
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →