प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जोडिएको मोबाइल प्रकरणको स्वतन्त्र अनुसन्धान गर्न कांग्रेसको माग
कांग्रेसले यस सम्बन्धमा प्रधानमन्त्री शाहलाई तीन प्रश्न गरेको छ।
राज्यका सबै अंगलाई स्वार्थको आज्ञाकारी निकाय बनाउन खोजिँदैछ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले राज्यका सबै अंगलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी निकायका रूपमा रूपान्तरण गर्न खोजेको आरोप...
पुरुष क्रिकेटमा बागमतीको पहिलो जित, कोशी बाहिरियो
सुर्खेत । रिनजिन लामा र रोशन झाको अर्धशतकीय पारीसँगै उत्कृष्ट साझेदारीमा प्रतियोगिताका सर्वाधिक स्कोर बनाउँदै बागमतीले दसौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको...
संविधानले नचिनेका व्यक्तिबाट शासन सञ्चालन भइरहेको छ : खतिवडा
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले मुलुकमा संविधानले चिनेका व्यक्तिभन्दा संविधानले नचिनेका व्यक्तिबाट शासन सञ्चालन भइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित...
संवैधानिक सीमा र संसदीय मर्यादाबारे प्रधानमन्त्री बालेनलाई कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले संसद छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै सरकारप्रति गम्भीर आपत्ति जनाएको छ।
तस्बिरमा हेर्नुहोस् घलेगाउँको डुगुरा नाच
लमजुङ । गुरुङ समुदायमा मानिसको मृत्यु भएपछि गरिने अन्तिम संस्कार अर्थात् अर्घुम (पैँ–घेवा) का क्रममा नाचिने परम्परागत सांस्कृतिक नाच ‘प्ला सेबा’ (डुकुर–डुक्रा–डुगुरा) नाच घले...
भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन
सुशासन र कानुनी शासन व्यवहारमा देखिनुपर्ने बताउँदै उनले सङ्गठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी प्रवृत्तिको आलोचना गरे ।
निजी जग्गा किनेर भए पनि बाढीपीडितको पुनर्स्थापना गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणका काममा सरकारले गम्भीर लापरबाही गरेको भन्दै निजी जग्गा किनेर भए पनि पीडितलाई सुरक्षित आश्रयको व्यवस्था गर्न...
जोगवनीमा जुवा अड्डा : दैनिक करोडौँको हारजित, बर्बाद हुँदै नेपाली !
विराटनगर । विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनी । दैनिक उपभोग्य सामान किन्ने नेपालीहरूको भीडभाड हुने यही बजारको एउटा व्यस्त व्यापारिक भवनको छैटौँ–सातौँ तलामा विगत...
विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बरमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट...
बैंकिङ क्षेत्रले नाफासँगै सामाजिक र वातावरणीय प्रभाव पनि हेर्नुपर्छ : उपेन्द्र पौडेल
‘सबैभन्दा छिटो वृद्धि गर्ने बैंक नै सधैँ बलियो हुँदैनन् । राम्रो र कठिन दुवै समयमा टिकिरहने बैंक नै बलिया हुन्छन्,’ उनले भने ।
दशौं राष्ट्रिय खेलकुद प्रधानमन्त्रीले उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने
आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
विश्वकप छनोट प्लेअफका लागि नेपालको १५ सदस्यीय टोली घोषणा
१२ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार...
गगनलाई भुपेन्द्र राईको चुनौती : निर्वाचन हारेकाले जितेकालाई कसरी कारबाही गर्छ ?
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईले निर्वाचन हारेका व्यक्तिहरूले चुनाव जितेका जनप्रतिनिधिलाई कारबाही गर्न नसक्ने बताएका छन् । कांग्रेसको नियमित महाधिवेशन...
प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसका प्रश्न— सीमाको विषय किन उठाइएन, ऋणका सर्त के हुन्?
प्रधानमन्त्री बन्नुअघि र प्रधानमन्त्री भइसकेपछि पनि सीमा विवादका विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका शाहले भारतसँग उच्चस्तरीय कूटनीतिक संवाद गर्ने अवसर पाउँदा उक्त विषयलाई प्राथमिकता...
प्रधानमन्त्रीको भारत भ्रमणमाथि कांग्रेसको प्रश्न, सीमा मुद्दा प्राथमिकतामा नपरेको टिप्पणी
कांग्रेसले प्रधानमन्त्री शाहको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास रहेको टिप्पणीसमेत गरेको छ ।
१०औँ राष्ट्रिय खेलकुदकाे उद्घाटन कार्यक्रम भव्य बनाउने तयारी
सुर्खेत । १०औँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहलाई भव्य बनाउने तयारी भइरहेको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्मेलन मार्फत हालसम्म भए गरेका गतिविधि...
घरायसी विवादमा छोराले दाउराले हान्दा डोटीमा बुवाको ज्यान गयो
धनगढी । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा छोराको प्रहारबाट बुवाको मृत्यु भएको छ । घरायसी विवादका क्रममा छोराले दाउराले टाउकोमा प्रहार गर्दा घाइते भएका बुवाको...
मुख सुक्खा हुनुको पछाडि स्जोग्रेन रोग त छैन?
स्जोग्रेन रोगका कारण थुक उत्पादन कम भएपछि मुखको प्राकृतिक सुरक्षा प्रणाली कमजोर हुन्छ। यसको असर दाँत र गिजामा क्रमशः देखिन थाल्छ।
एउटा फोन र केही शब्द सँगै टुंगिएको अधुरो प्रेमको कथा
कहिलेकाहीँ सानो कुरामा झगडा पनि हुन्थ्यो। कहिले म रिसाउँथेँ, कहिले उनी रिसाउँथिन्। कहिलेकाहीँ बोलचाल नै बन्द हुन्थ्यो। तर त्यो रिस धेरै लामो समय टिक्दैनथ्यो।...
छोराले दाउरा प्रहारबाट बुबाको मृत्यु
घटनामा संलग्न आरोपित छोरा विकासबहादुरलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
कम्युनिष्ट एकताको प्रयास जारी छ, एमाले र मसालसँग पनि छलफल भइरहेको छः प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन्।
एल निनोको प्रभाव : बाढीले इक्वेडरमा ३४ जनाको मृत्यु र ४७ हजार प्रभावित
पिउरा । एल निनो मौसम प्रणालीसँग सम्बन्धित भारी वर्षाका कारण दक्षिण अमेरिकी देश पेरु र इक्वेडरका विभिन्न सहर बाढीमा डुबेका छन् । पेरुको उत्तरी...
‘हामी तयार छौँ अभियान’ का प्रतिनिधिहरूलाई कांग्रेसको अभिमुखीकरण
काठमाडौँ । नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्ने ‘हामी तयार छौँ अभियान’ अन्तर्गत खटिने प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।