संविधान संशोधनमा नागरिकको अपनत्व र अधिकार जोडिनुपर्छ: प्रवक्ता चालिसे
ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संविधान संशोधन गम्भीर विषय भएकाले यसमा नागरिकको अपनत्व, अधिकार, प्रतिनिधित्व र राज्यप्रतिको विश्वास जोडिनुपर्ने बताएका छन्। साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय सार्वजनिक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →