THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
SF

इनम सापकोटासँग कारोबार देखिएपछि कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

‘इनम सापकोटासँग आर्थिक लेनदेन भएको देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,’ एसपी थापाले सेतोपाटीसँग भने।

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो ।

विमानस्थलबाट करिब २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड मूल्य बराबरको लागुऔषध सेतो हेरोइन बरामद गरेको छ । थाइल्यान्डबाट काठमाडौँ ल्याएको सेतो हेरोइन बरामद...

SF

रास्वपा सभापति लामिछानेलाई २५ किलोको मालाले स्वागत

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने महोत्तरी पुगेका छन्।

SF

चितवनविरूद्ध पहिले ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आज कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

चितवनविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको पहिलो खेलमा कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राईनोजसँगको...

SF

सभामुख अर्याललाई नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलनमा एनआरएनएको निम्तो

महिलासँगको यस्तो भिडियो भाइरल भएपछि बाँदरलाई नियन्त्रणमा लिइयो

केही दिनअघि बिहान पैदल हिँड्न निस्केकी महिलालाई आवासीय परिसरमा पसेको बाँदरले अचानक टोकेको थियो। बाँदरले उनको शरीरका विभिन्न भागमा पटकपटक टोकेको बताइएको छ।...

आन्टी एन्सले नेपालमा पहिलो आउटलेट खोल्दै

२९ कात्तिक, काठमाडौं ।अमेरिकी प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ। ब्रान्डले आगामी नोभेम्बर २१ ९मंसिर ६० मा काठमाडौंको...

सधैंभरि मुटमाझ दुखिरहन्छ याद!

आँखाकाे वरिपरि घुमिरहन्छ याद, मनको डायरीमा लुकिरहन्छ याद। हर्षले हाे याबिस्मातले खै के भनूँ, सधैँभरि मुटमाझ दुखिरहन्छ याद।...

झापा र सुनसरीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगर । प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई...

सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्दैन : प्रवक्ता खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालनमा प्रधानमन्त्री बालेन्द्र शाहको कदममा पूर्ण समर्थन जनाउने बताएको छ।...

श्रीमान्-श्रीमतीको झगडामा एआईको सल्लाह : पहिले भिडियो खिच्न लगायो, पछि सम्बन्ध विच्छेदको सुझाव दियो!

गुजरात । प्रविधिको बढ्दो प्रयोगसँगै कृत्रिम बुद्धिमत्ता (एआई) को सल्लाहले व्यक्तिगत तथा पारिवारिक जीवनमा कस्तो असर पार्न सक्छ भन्ने एउटा अनौठो घटना भारतको गुजरातस्थित...

कपाल राम्रो र स्वस्थ राख्न हप्तामा कति पटक स्याम्पूले धुने ?

कपाललाई हाम्रो शरीरको शोभा मानिन्छ । कपालले लुक्समा धेरै प्रभाव पार्ने गर्छ । कपाललाई स्वस्थ र राम्रो बनाइराख्न कति दिनको अन्तरालमा धुने भन्ने प्रश्न...

SF

राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ प्रतिनिधि छानिने, ४० वर्षमुनिका युवा अनिवार्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिरमा हुने केन्द्रीय महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ।

हरियो प्याज र लसुनको मूल्य घट्यो

२९ कात्तिक, काठमाडौं । स्थानीय बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले आइतबार यी...

मस्कको स्टारसिपले इतिहास रच्यो, पहिलोपटक अन्तरिक्षबाट फर्किएको रकेट लन्चिङ बेसमा क्याच

२९ कात्तिक, काठमाडौं । इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारसिप १५ ले आजसम्म कुनै रकेटले गर्न नसकेको काम गरेको छ। १४...

SF

इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, १८ जना घाइते

तेहरान । इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हिन्दु राष्ट्रको कामना गर्दै कांग्रेस सांसदले सुरु गरे दण्डवत् प्रणाम यात्रा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले हिन्दुराष्ट्र नेपालको कामना गर्दै दण्दवत प्रणामयात्रा सुरु गरेका छन्।...

रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र

वासिङ्टन डीसी । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । अमेरिकी विशेष दूत जेरेड कुसनरले रुस र युरोपेली देशहरूबिच...

SF

रास्वपाका २० जना सांसद चीन प्रस्थान

सत्तारूढ रास्वपाका २० जना सांसद चीन भ्रमणमा गएका छन्।

बिग बोसमा कनिकालाई सलमानको झटारो, ‘बेवकुफ हो कि ट्युबलाइट ?’

‘बिग बोस २०’ को घरमा हुने विवाद र त्यसमा सलमान खानको हस्तक्षेप सधैं चर्चामा रहने गर्छ । यसपटक भने सलमानको आक्रोशको निशानामा परेकी छन्,...

चाडपर्वमा बाहिरिइरहेको ढुकुटी र हाम्रो विडम्बना

नेपालीहरूको महान् चाड दसैँ र तिहार घरदैलोमा भित्रिनेबित्तिकै चारैतिर उमङ्ग र उल्लासको वातावरण छाइहाल्छ। विशेष गरी तिहारको उज्यालो पर्व लक्ष्मीपूजा, जुन धन, धान्य र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।