प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् सम्भावित कार्यसूची
मुख्य बुँदाहरू
- ७ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.
- स्वर्णिम वाग्लेलाई दिइएको बेहोरा राष्ट्रपति कार्यालयको पत्रमा छ । बैठकमा पूर्वाधार...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →