'यसपालि दाइको हातमा राखी बाँध्ने रहर थियो, अधुरै भयो'
'न कतै फोन लागिहाल्छ कि भनेर फोन गरिरहेका हुन्छौं। तर लागेकै छैन,' मनिकाले भनिन्, 'कतै हुनुहुन्छ कि भन्ने पनि लाग्छ। तर तीन दिनसम्म कहीँ कतै नभेटिँदा अब कहिले देख्न पाइँदैन कि भन्ने डर पनि छ।'
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →