'यसपालि त जसरी पनि घर जाने सोचेकी थिएँ...'
पढाइ सकेपछि दसैं–तिहार मनाउन नेपाल फर्किने उनको योजना थियो। तर आफूले पढेकै क्षेत्रमा काम गर्ने अवसर पाएपछि उनी जर्मनीमै रोकिइन्। परिवारसँग चाड मनाउन नपाए पनि उनले परदेशमा दसैं मनाउने तयारी कसरी गरेकी छन्?
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →